March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अन्तराष्ट्रिय

लगानी वातावरण बनाउन एक दर्जन विद्यमान कानून संशोधन प्रक्रियामा

लगानी वातावरण बनाउन एक दर्जन विद्यमान कानून संशोधन प्रक्रियामा

शिष्टाचार भेटका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालय आएकी नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रिक्का हेइक्कासँगको भेटमा मन्त्री पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए। मन्त्री पुनले लगानी वातावरण बनाउन सरकारले एक दर्जन बढी विद्यमान कानुनमा संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए। लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। मन्त्री पुनले आगामी वैशाख १६ र १७…

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत वृद्धि

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत वृद्धि

चीनको औद्योगिक मुनाफा १०.२ प्रतिशत वृद्धि भएको छ। चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधबार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबिएस)’ को तथ्यांकले देखाएको हो। तथ्यांकले सन् २०२३ मा दर्ता भएको २.३ प्रतिशतको गिरावटलाई उल्टाएको एनबिएसले जनाएको छ। करिब दुई करोड युआन २०…

  • आर्थिक वर्षको आठ महिनामा साढे १ खर्ब बढीको लगानी प्रतिबद्धता

    आर्थिक वर्षको आठ महिनामा साढे १ खर्ब बढीको लगानी प्रतिबद्धता

    चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको कुल लगानी प्रतिबद्धता आएको हो । यसका अनुसार फागुन महिनामा मात्र २ अर्ब...

  • विद्युतीय सवारी निर्माणमा थप ५० अर्ब डलर लगानी गर्दै हुन्डाई

    विद्युतीय सवारी निर्माणमा थप ५० अर्ब डलर लगानी गर्दै हुन्डाई

      हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । हुन्डाईले सन् २०३० सम्ममा विद्युतीय कारको उत्पादन ३६ लाख युनिटभन्दा बढी पुर्याउने लक्ष्य राखेको भन्दै विश्वव्यापी विद्युतीय...

  • हट्यो नेपाली प्लाइउडको भारत निर्यातको अवरोध

    हट्यो नेपाली प्लाइउडको भारत निर्यातको अवरोध

    गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ। नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिम नेपालको नेपालगञ्ज नाकाबाट भने प्लाइउडको निर्यातमा भारतले रोक लगाएको थियो। नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन...

  • इजिप्टले इन्धनको मूल्य बढायो

    इजिप्टले इन्धनको मूल्य बढायो

    इजिप्टले अर्थतन्त्रमा विनिमय दर उदारीकरणको प्रभाव र पेट्रोलियम पदार्थको बढ्दो ढुवानी लागतका कारण इन्धनको मूल्य बढाउने घोषणा गरेको छ । पेट्रोलियम र खनिज स्रोत मन्त्रालयले पेट्रोलको मूल्य प्रतिलिटर एक इजिप्टियन पाउण्ड (लगभग २ यूएस सेन्ट) ले बढाएको हो । मन्त्रालयले...

  • सुन र चाँदी दुवैंको मूल्यमा गिरावट

    सुन र चाँदी दुवैंको मूल्यमा गिरावट

    अघिल्लो दिन नयाँ रेकर्ड राख्न सफल सुनको मूल्य आज भने घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.२६ प्रतिशत अर्थात प्रतिऔंस २७.६९ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १७६.०१ डलरमा झरेको छ । अघिल्लो दिन...

Page 1 of 2011234Next ›Last »