August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

जिवनशैली

अब जनता  सचेत हुनुपर्छ : शिक्षामन्त्री

अब जनता सचेत हुनुपर्छ : शिक्षामन्त्री

चितवन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिए । उनले भने, ‘आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।’…

चैते धान खेतीतर्फ उदयपुरका कृषकको आकर्षण बढ्दै

चैते धान खेतीतर्फ उदयपुरका कृषकको आकर्षण बढ्दै

उदयपुर, चैत ३१ उदयपुरमा यस पटकको चैते धानखेती एक हजार ५५५ हेक्टर क्षेत्र जग्गामा विस्तार भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो भने यसपटक वृद्धि भएर एक हजार ५५५ हेक्टर क्षेत्रफल जग्गामा चैते धानखेती विस्तार भएको छ । यसपटक जिल्लाको आठ…

  • शैक्षिक संस्था बन्द नगर्न सरकारलाई सुझाव

    शैक्षिक संस्था बन्द नगर्न सरकारलाई सुझाव

    काठमाडौं, चैत ३० कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमवार आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन्...

  • ४ दिनदेखि आन्तरिक उडान प्रभावितः प्रतिकुल मौसमका कारण भिजिविलिटि कम

    ४ दिनदेखि आन्तरिक उडान प्रभावितः प्रतिकुल मौसमका कारण भिजिविलिटि कम

    काठमाण्डौ, चैत्र २६ मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले...

  • उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

    उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

    काठमाण्डौँ, चैत २० सधैँ अन्धकारमा रहँदै आएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच ओटा गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली...

  • फागुन मसान्तसम्म ७५५ क्षेत्रमा इन्टरनेट जडान कार्य सम्पन्न

    फागुन मसान्तसम्म ७५५ क्षेत्रमा इन्टरनेट जडान कार्य सम्पन्न

    काठमाण्डौँ, चैत्र ११ देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी...

  • भक्तपुरको खाजा पसलमा सिलिण्डर विस्फोट हुँदा ६ जना घाइते

    भक्तपुरको खाजा पसलमा सिलिण्डर विस्फोट हुँदा ६ जना घाइते

    काठमाण्डौँ, चैत्र ९ भक्तपुरको खाजा पसलमा ग्यास सिलिण्डर विस्फोट भएको छ । सिलिण्डर विस्फोटमा परी ६ जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सिलिण्डर विस्फोट भएको हो । प्रहरीका अनुसार खाजा पसलका सञ्चालक, कर्मचारी...

  • शेरबहादुर देउवाः अडान ठिक, जे गर्दा नि पात्र भने आलोचित

    शेरबहादुर देउवाः अडान ठिक, जे गर्दा नि पात्र भने आलोचित

    प्रतिनिधि सभा विघटन गर्ने कदमपछि नेपाली राजनीतिमा कोही सर्वाधिक आलोचित छ भने त्यो प्रधानमन्त्री केपी शर्मा ओली हुन् । कर्मको फल कर्ताले नै पाउने हो त्यस हिसाबले यसलाई स्वभाविक मान्न सकिन्छ । तर, प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर...

Page 1 of 91234Next ›Last »