April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

समाचार

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका छन् ।   न्यादी पावरले प्रति किता एक सय…

पर्यटनमा नयाँ गन्तव्य : पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

पर्यटनमा नयाँ गन्तव्य : पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । त्यसपछि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो । विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए ।…

  • नेप्से लगातार घट्दै, कारोबार रकममा पनि गिरावट

    नेप्से लगातार घट्दै, कारोबार रकममा पनि गिरावट

    आज साताको चौथो तथा अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेको छ । आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । मङ्गलबार १४.८१ अङ्कले घटेको सेयरबजार आज बिहीबार थप १९.५६ अङ्कले घटेर १९७२.१४ विन्दुमा बन्द भएको छ । हिजो बुधबार...

  • अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

    अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको उद्घाटन समारोहमा उनले अर्थतन्त्रका केही परिसूचक सुधारोन्मुख रहेको वर्तमान...

  • तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा पाँच अर्ब ५९ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड रुपैयाँ सङ्कलन भइसकेको भन्सार...

  • बाँकेको सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

    बाँकेको सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

    बाँकेको राप्ती सोनारी गाउँपालिका– ६ फत्तेपुरमा स्थापित कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजना अन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको छ । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । मेन्थाबाट उत्पादित सुगन्धित तेलको...

  • ‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी

    ‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी

    सरकारले यस वर्ष (विसं २०८१) लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ। नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको छ। नवीकरणीय र स्वच्छ ऊर्जाको विकास र विस्तार गर्ने लक्ष्यका साथ सरकारले...

  • साढे तीस लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

    साढे तीस लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

    आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० रुपैयाँको आलु बिक्री गर्दै सम्पन्न भएको । महोत्सवस्थलबाट कुल...

Page 1 of 37441234Next ›Last »