July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

पत्रपत्रिका

डेढ खर्ब लगानीको पोल्ट्री व्यवसायले गतिलिदैँ, अण्डाको मूल्य हालसम्मकै उच्च

डेढ खर्ब लगानीको पोल्ट्री व्यवसायले गतिलिदैँ, अण्डाको मूल्य हालसम्मकै उच्च

कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको हो । यही…

एक वर्षमा डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता, घट्यो विदेशी लगानी प्रतिबद्धता

एक वर्षमा डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता, घट्यो विदेशी लगानी प्रतिबद्धता

साउन १०, काठमाडौं । नेपालमा एक वर्षका अवधिमा डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा रु एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न छ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।  कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा रु पाँच अर्ब ३४ करोड ८० लाख,…

  • तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेस महाधिवेशन अन्योलमा

    तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेस महाधिवेशन अन्योलमा

    सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्व निर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएका छन् । तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेसको १४औं महाधिवेशन पनि अन्योलमा परेको छ । क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा कांग्रेसले १२ साउनबाट सुरु...

  • फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीय असन्तुष्ट

    फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीय असन्तुष्ट

    कालीकोटको फुकोट कर्णाली जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन् । जिल्लाको दरभन्दा प्रभावित क्षेत्रका जग्गा धनीहरुले मुआब्जा कम भएको भन्दै असन्तुष्टि जनाएका हुन् । जिल्ला दररेट निर्धारण समितिले हचुवाका भरमा निर्णय गरेको रास्कोट–८ का अनन्त बरालले बताए...

  • दक्षिण कोरियामा कोरोना चौथो लहर, संक्रमितको नयाँ रेकर्ड

    दक्षिण कोरियामा कोरोना चौथो लहर, संक्रमितको नयाँ रेकर्ड

    दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि अस्पतालमा आईसीयू शय्यासमेत अभाव हुन थालेको छ । कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक २ हजारको...

  • पहिरोले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्दै

    पहिरोले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्दै

      पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टामा शनिवार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘तलाउ भरिएर माथिबाट...

  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार माथि

    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार माथि

    काठमाडौँ– भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार ५८५ पुगेको छ । त्यहाँ एकै दिन ५४२ संक्रमितको मृत्यु भएको हो । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले भारतमा थप ४० हजारमा कोरोना संक्रमित भएका छन् । तीन महिना अघिसम्म...

  • रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

    रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

    रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत्...

  • पोखरा–ढाका सिधा हवाइ उडान हुँदै

    पोखरा–ढाका सिधा हवाइ उडान हुँदै

    पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे छलफल भएको छ। नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा...

Page 1 of 3641234Next ›Last »