March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

खेलकुद

क्रिकेटबारे बुझ्न आईसीसीका अध्यक्ष बार्क्ले सोमबार नेपाल आउँदै

क्रिकेटबारे बुझ्न आईसीसीका अध्यक्ष बार्क्ले सोमबार नेपाल आउँदै

नेपाली क्रिकेटबारे बुझ्न (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) आईसीसीका अध्यक्ष ग्रेग बार्क्ले आज सोमबार अपराह्न काठमाडौँ आइपुग्ने छन् । उनी सोमबार (मार्च १८ तारिख) देखि (२१ मार्च) बिहीबारसम्म चारदिने नेपाल भ्रमणमा आउन लागेको बुधबार क्यानले एक सूचना सार्वजनिक गर्दै जानकारी दिएको हो । आईसीसीका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका रहेको बताइएको छ । उनले…

टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ । खेल मोङकोकस्थित मिसन रोडमा अहिले भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अहिले ब्याटीङ गरिरहेको छ । हेड टु हेडका आधारमा बलियो देखिएको नेपालले पछील्लो ४ खेलमा ३ जित निकाल्दा एक मात्र खेल पिएनजीले…

  • विश्व कपमा तयारीका लागि ५ करोड निकासा

    विश्व कपमा तयारीका लागि ५ करोड निकासा

    टी–२० विश्वकपको तयारीका लागि सरकारले ५ करोड बजेट निकासा गरेको छ । आइसिसी पुरुष टी–२० विश्व कपमा तयारीका लागि उक्त रकम निकासा भएको क्यानले जनाकारी दिएको छ । विश्वकप तयारीका लागि रकम निकासा गरेकोमा सरकारलाई क्यानले धन्यवाद ज्ञापन समेत गरेको...

  • राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित

    राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित

    राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित भएको छ । आइतबार प्रकाशित राष्ट्रिय प्रसारण (१२औँ संशोधन) नियमावली, २०८० मा यो वर्ष नवीकरण गर्न छुटेका रेडियोहरूले एक महिनाभित्र निवेदन दिएमा नवीकरण शुल्क पूर्ण छुटसहित नवीकरणको व्यवस्था गरिएको छ । वर्षौँदेखि नवीकरण...

  • टि-२० शृङ्खलाः आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै नेपाल

    टि-२० शृङ्खलाः आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै नेपाल

    त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । आजको खेल बिहान ११ः३० बजे शुरु हुने छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय...

  • सकियो राष्ट्रियस्तरको अबाकस प्रतियोगीता, कुन- कुन स्कुल भए च्याम्पियन ?

    सकियो राष्ट्रियस्तरको अबाकस प्रतियोगीता, कुन- कुन स्कुल भए च्याम्पियन ?

    राष्ट्रियस्तरको अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगीतामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराईएको थियो । पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य...

  •   नेपाल र नेदरल्यान्ड्स फाइनलमा

      नेपाल र नेदरल्यान्ड्स फाइनलमा

    त्रिकोणीय टी– २० आई सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण हुन नसकेपछि दुवै टिमले एक एक अंक पाएका थिए । त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्स फाइनलमा पुगेको...

  • साफ यू–१६ वुमेन्स च्याम्पिनयसिप : नेपाल बंगलादेशसँग पराजित

    साफ यू–१६ वुमेन्स च्याम्पिनयसिप : नेपाल बंगलादेशसँग पराजित

    साफ यू–१६ वुमेन्स च्याम्पिनयसिप २०२४ मा नेपाल बंगलादेशसँग पराजित भएको छ । शनिबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । शौरभी प्रीतिको दुई गोलको मद्दतमा बंगलादेश विजयी भएको हो । २५औं मिनेटमा शौरभीको गोलले अग्रता...

  • नेपालको फाइनलमा पुग्ने सम्भावना जीवित 

    नेपालको फाइनलमा पुग्ने सम्भावना जीवित 

     त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा...

Page 1 of 551234Next ›Last »