चाढवाडमा महँगीको मार, उपभोक्ता सचेतना नै अन्तिम अस्त्र
बडादशैं नेपालीको घरआगनमा भित्रीएको छ । यही समय नागरिक अत्यधिक मह“गीको मारमा पिल्सिरहेका छन् । अहिलेको आर्थिक र खाद्य संकट तथा प्राकृतिक प्रकोपको अवस्थामा पनि यसरी निरीह नागरिकमारा अवस्था सिर्जना गर्नु आफैंमा दुर्भाग्यपूर्ण छ । उसो त संकटको बेला परै...