July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

Uncategorized

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

साउन ११, काठमाडौं । सनराइज बैंक लिमिटेडले बाराको बारगढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसैगरी, बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं.६ बर्मेली टोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेक्कामा ए.टी.एम सेवा संचालनमा ल्याएको छ । ए.टी.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत…

ओली र विप्लव समूहका नेताहरु बीच भेटवार्ता

ओली र विप्लव समूहका नेताहरु बीच भेटवार्ता

साउन ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न विप्लव मंगलबार बिहान उनको निवास बालकोट पुगेका थिए । ओलीलाई भेट्नका लागि विप्लवसँग उनको पार्टीका नेताहरु खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला लगायतका नेता पनि बालकोट पुगेका थिए । भेटमा समसामयिक राजनीति र ओलीको स्वास्थ्यबारे छलफल…

  • Gold and silver prices have risen

    Gold and silver prices have risen

    Gold price has increased in Nepali market. According to the Federation of Gold and Silver Entrepreneurs, the price of acid gold has risen by Rs 500 per tola to Rs 93,200. Similarly, the price of acid gold has risen to...

  • Today’s exchange rate

    Today’s exchange rate

    Nepal Rastra Bank has fixed the exchange rate of foreign currency. According to the new rate, the buying rate of US dollar is 119.04 paise and the selling rate is 119.64 paise.   The buying rate of the British pound...

  • विद्यार्थी संगठनको दवावमा घट्यो इन्धनको मूल्य , नयाँ मूल्य कति ?

    विद्यार्थी संगठनको दवावमा घट्यो इन्धनको मूल्य , नयाँ मूल्य कति ?

    काठमाडौँ, असार ३० शेरवहादुर देउवा नेतृत्वको सरकारले आफू प्रधानमन्त्री भएको भोलिपल्टै इन्धनको मूल्य घटाएको छ । मूल्यवृद्धिका विरुद्ध नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गराएपछि तेलको मूल्य...

  • चितवनमा दुई जनामा कोरोनाको डेल्टा भेरिएन्ट पुष्टि

    चितवनमा दुई जनामा कोरोनाको डेल्टा भेरिएन्ट पुष्टि

    काठमाडौं । चितवनको भरतपुरमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भेरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ...

  • कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार

    कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार

    कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो ।   नगरपालिकाका प्रमुख...

Page 1 of 301234Next ›Last »