August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

विश्व अर्थतन्त्र

भारतमा थप ४२० कोरोना संक्रमितको मृत्यु, ३० हजार नयाँ संक्रमित

भारतमा थप ४२० कोरोना संक्रमितको मृत्यु, ३० हजार नयाँ संक्रमित

काठमाडौँ– भारतमा एकैदिन थप ४२० कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार २२८ पुगेको छ । त्यस्तै पछिल्लो दिन ३० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार ३१ जनामा संक्रमण…

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच रकम भुक्तानी गर्ने सम्बन्धमा सझौता

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच रकम भुक्तानी गर्ने सम्बन्धमा सझौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) नेपाल बीच प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पछि युनडिपीको प्रयास कार्यक्रम अन्तर्गत पहिचान भएका सिमान्तकृत घरधुरीहरुलाई…

  • नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

    नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

    चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार दिउँसो भएको टेलिफोन वार्तामा चिनियाँ समकक्षीले सो खोप उपलब्ध गराउने जानकारी दिएका हुन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट भएको...

  • एडीबीले भारतलाई हालसम्मकै बढी ३.९२ अर्ब डलर ऋण दिने

    एडीबीले भारतलाई हालसम्मकै बढी ३.९२ अर्ब डलर ऋण दिने

    एसियाली विकास बैंक(एडीबी)ले भारतलाई २०२० मा ३.९२ अर्ब डलर ऋण स्वीकृति दिएको छ । भारतमा दोस्रो कोरोना भेरियन्टबाट प्रभावित हुँदै जाँदा एडीबीले भारतलाई उक्त रकम दिने भएको हो । जुन रकम हालसम्म एडीवीले दिएको सबैभन्दा ठूलो ऋण हो । कोरोना...

  • नेपाललाई ५० लाख युआन बराबरको अतिरिक्त सहयोग गर्ने चीनकाे घाेषणा

    नेपाललाई ५० लाख युआन बराबरको अतिरिक्त सहयोग गर्ने चीनकाे घाेषणा

    काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।  अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेश मन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मङ्गलवार (आज) सम्बोधन गर्दै मन्त्री...

Page 1 of 6123456