May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

अख्तियार

सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने

सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने

वैशाख १५, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि आज (बुधवार) देखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ ।  सर्वोच्च अदालतको मंगलवार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो । कोभिड–१९ को संक्रमण…

भारतमा थप २ लाख ६० हजारमा कोरोना पुष्टि, मृत्यु कति ?

भारतमा थप २ लाख ६० हजारमा कोरोना पुष्टि, मृत्यु कति ?

बैशाख ५,काठमाडौं ।भारतमा थप २ लाख बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ६१ हजार ५०० जना कोरोना संक्रमण पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै भारतमा कुल संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको छ । यसअघि शुक्रबार २ लाख ३३ हजार संक्रमित भेटिएका…

  • बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज

    बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज

    काठमाण्डाै - बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज भएको छ । बेलायतका महारानी एलिजावेथ द्वितीय राजकीय सदस्यबाट हटाउँदै राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघन मर्केलको मान पदवी खारेज भएको घोषणा गर्नुभएको छ । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन...

  • पाँच घण्टापछि निशर्त रिहा भइन् नेतृ रामकुमारी झाँक्री

    पाँच घण्टापछि निशर्त रिहा भइन् नेतृ रामकुमारी झाँक्री

    माघ २९, काठमाडौं ।राज्य विरुद्धको कसुरमा पक्राउ परेकी नेकपा–दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री केहीबेरअघि रिहा भएकी छन् । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहा गरेको हो । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको...

  • आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे सभामुख सापकोटा

    आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे सभामुख सापकोटा

    माघ २३, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा संबैधानिक परिषदले गरेको निर्णय असंबैधानिक भन्दै सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायहरुमा भएको नियुक्ति संविधानविपरीत भएको भन्दै रिट दायर गर्न सर्वोच्च पुगेका हुन् । संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक...

  • सभाहल निर्माणमा अनियमितता भएको भन्दै छानविन शुरु

    सभाहल निर्माणमा अनियमितता भएको भन्दै छानविन शुरु

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान...

  • अदालतको अवहेलना सम्बन्धी पाँच  मुद्दा न्यायाधीश शर्माको इजलासमा

    अदालतको अवहेलना सम्बन्धी पाँच मुद्दा न्यायाधीश शर्माको इजलासमा

    माघ १५, काठमाडौं । सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी पाँच वटा मुद्दाको आज सुनुवाई हुने भएको छ । प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेका अदालतको अवहेलनासम्बन्धी पाँच वटा मुद्दा न्यायाधिश डा. मनोजकुमार शर्माको इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य...

  • चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

    चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

    माघ १४, काठमाडौं । चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । बुधबार पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धसर्वोच्चमा मुद्दा दर्ता भएको हो । अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशले अदालतलाई प्रभावित...

Page 1 of 91234Next ›Last »