May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

अर्थनीति

बजारमा ३३ लाख कित्ता आईपीओ निष्कासन हुँदै

बजारमा ३३ लाख कित्ता आईपीओ निष्कासन हुँदै

बजारमा दुई कम्पनीको ३३ लाख कित्ता माथिको आईपीओ निष्कासन हुने भएको छ । बजारमा दोर्दी खोला जलविद्युत कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाले उत्त आईपीओ निष्कासनको तयारी गरेका छन् । यस्को लागि दुबै सस्थाले निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता…

ताप्लेजुङ वाणिज्य संघद्धारा जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान

ताप्लेजुङ वाणिज्य संघद्धारा जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान

काठमाडौं । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर क्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिण्डर खरिद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी…

  • भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने

    भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने

    काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो। अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट...

  • स्वास्थ्य सम्बन्धी सामाग्री टिटिमार्फत सोझै ल्याउन सकिने

    स्वास्थ्य सम्बन्धी सामाग्री टिटिमार्फत सोझै ल्याउन सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट स्वास्थ्य सम्बन्धी सामाग्री ड्राफ÷टिटिमार्फत सोझै ल्याउन सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना संक्रमण बढेसँगै अक्सिजनको चरम अभाव हुन थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ ब्यावस्थामा विजनेश क्रिडिबिलिटी इन्फरमेशन(विआइसी) लिन...

  • बागमती प्रदेशको जिडिपी वृद्धिदर उच्च, सुदूर पश्चिमको सबैभन्दा कम

    बागमती प्रदेशको जिडिपी वृद्धिदर उच्च, सुदूर पश्चिमको सबैभन्दा कम

    काठमाडौं ।चालु आर्थिक वर्षमा सबै प्रदेशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशको बाहेक सबै प्रदेशको जिडिपी वृद्धिदर ऋणात्मक रहेको समय यस बर्ष भने सकारात्मक हुने अनुमान गरेको हो । शुक्रबार केन्द्रीय तथ्यांक...

  • स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार

    स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार

    काठमाडौं  । नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आव्हानअनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस) हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको संयोजनमा एनजिओ फोरम नेपालले...

  • ब्रोकरलाई तीन जनामात्र कर्मचारी राखेर संचालन गर्न निर्देशन

    ब्रोकरलाई तीन जनामात्र कर्मचारी राखेर संचालन गर्न निर्देशन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल, मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीन जना मात्र कर्मचारी राखेर संचालन गर्न निर्देशन दिएको छ । निर्देशमा नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेश अनुसारको स्वास्थ्य मापदण्ड पालना गरेर...

Page 1 of 1461234Next ›Last »