April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

अर्थ

राष्ट्रबैंकका गर्भनरद्धारा भोलि बैंकका सीईओहरुलाई जुममा डाकियोः के के छन् विषयवस्तु?

राष्ट्रबैंकका गर्भनरद्धारा भोलि बैंकका सीईओहरुलाई जुममा डाकियोः के के छन् विषयवस्तु?

काठमाण्डौं, चैत ३० नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग भोलि मंगलबार छलफल गर्न मिटिङमा बोलाएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएको अवस्थाबाट उत्पन्न नयाँ परिस्थितिका विषयमा छलफल गर्न र बैंकिङ प्रणालीमा तरलता टाइट हुँदै गएको अवस्थामा छलफल गर्न राष्ट्र बैंकका गर्भनर अधिकारीले सीईओहरुलाई आग्रह गरेका छन् । बैंकले…

नेपालसँग ९ अर्ब अमेरिकी डलरको निर्यात सम्भावना छः विश्व बैंक

नेपालसँग ९ अर्ब अमेरिकी डलरको निर्यात सम्भावना छः विश्व बैंक

चैत ३०, काठमाडौं ।विश्व बैंकले नेपालसँग ९ अर्ब अमेरिकी डलर बराबरको निर्यात सम्भावना उपयोग नै हुन नसकेको बताएको छ । आज सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट, २०२१ ले निर्यात विकासबाट नेपालले दुई लाख २० हजार रोजगारी सिर्जना गर्न सक्ने उल्लेख गरेको छ । व्यापार पूर्वाधारमा सुधार, भन्सारजन्य र गैर–भन्सारजन्य अवरोध न्यूनीकरणबाट नेपालले निर्यात बढाउन सक्ने…

  • बढ्यो सुनको मूल्य, कति छ आज ?

    बढ्यो सुनको मूल्य, कति छ आज ?

    चैत ३०, काठमाडौं ।नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । सोमवार छापावाल सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

  • एक्सेलको हकप्रद विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

    एक्सेलको हकप्रद विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

    चैत ३०, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले गत असार...

  • खाद्य कम्पनीले १५ करोड ८५ लाख रुपैयाँको गहुँ खरिद गर्दै

    खाद्य कम्पनीले १५ करोड ८५ लाख रुपैयाँको गहुँ खरिद गर्दै

    चैत ३०, काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५ करोड ८५ लाख रुपैयाँको गहुँ खरिद गर्ने भएको छ । कम्पनीले चालु बर्षको लागि उक्त रकम बराबरको ५ हजार मेट्रिक टन गहुँ खरिद गर्ने भएको हो । सरकारले निर्धारण गरेको समर्थन...

  • सिमकोटका अधिकांश होटेल दर्ता नगरी सञ्चालनमा

    सिमकोटका अधिकांश होटेल दर्ता नगरी सञ्चालनमा

    चैत ३०, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतवार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो ।  आइतवार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन...

  • ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य, उपत्यकामा अहिलेसम्मकै बढी

    ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य, उपत्यकामा अहिलेसम्मकै बढी

    चैत २९, काठमाडौं ।काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ पुगेको हो । यो अहिलेसम्मकै बढी मूल्य भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यस अघि कुखुराको...

Page 1 of 1821234Next ›Last »