May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

कर्पोरेट

तीन स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी

तीन स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी

काठमाडौँ । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न…

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ । भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन सुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो । त्यसका लागि प्रदेश सरकारले दुई करोड उपलब्ध…

  • भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने

    भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने

    काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो। अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट...

  • स्वास्थ्य सम्बन्धी सामाग्री टिटिमार्फत सोझै ल्याउन सकिने

    स्वास्थ्य सम्बन्धी सामाग्री टिटिमार्फत सोझै ल्याउन सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट स्वास्थ्य सम्बन्धी सामाग्री ड्राफ÷टिटिमार्फत सोझै ल्याउन सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना संक्रमण बढेसँगै अक्सिजनको चरम अभाव हुन थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ ब्यावस्थामा विजनेश क्रिडिबिलिटी इन्फरमेशन(विआइसी) लिन...

  • सूर्य नेपालद्धारा तीन सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

    सूर्य नेपालद्धारा तीन सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

    काठमाण्डौ । सूर्य नेपाल प्रालिले काठमाण्डौका ३ सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । विद्यमान कोभिड १९ महामारीको दोस्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा प्रभाव पार्दा उक्त सूर्य नेपालले स्वास्थ्य सामाग्री प्रदान गरेको हो । कम्पनीले वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा...

  • सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट,१४ लाख बढी आवेदकको हात खाली

    सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट,१४ लाख बढी आवेदकको हात खाली

    वैशाख ३१, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन्...

Page 1 of 3571234Next ›Last »