May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

कर

लक्ष्यको ७३.९८ प्रतिशत राजस्व संकलन, निषेधाज्ञामा पनि सरकार राजस्व संकलन गर्दे

लक्ष्यको ७३.९८ प्रतिशत राजस्व संकलन, निषेधाज्ञामा पनि सरकार राजस्व संकलन गर्दे

सरकारले लक्ष्यको ७३.९८ प्रतिशत राजस्व संकलन गरेको छ । महाखेला नियन्त्रक कार्यालयका अनुसार शनिबार (बैशाख २५) सम्ममा कुल वार्षिक लक्ष्यको ७३.९८ प्रतिशत अर्थात् ७ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो । चालू आर्थिक वर्षका लागि सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । कोभिड–१९…

कर तिर्ने म्याद थप्न चेम्बरको माग

कर तिर्ने म्याद थप्न चेम्बरको माग

वैशाख २१, काठमाडौं ।कर विवरण पेश गर्ने तथा कर दाखिला गर्ने म्याद थप गर्न नेपाल चेम्बर अफ कर्मर्शले नेपाल सरकार समक्ष माग गरेको छ । नयाँ भेरियन्टको कोभिड १९को संक्रमण तिब्र रुपमा फैलिरहेकाले काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लाहरुमा अहिले पूर्णरुपमा बन्दाबन्दी भएको भन्दै चेम्बरले म्याद थप गर्न माग गरेको हो । संक्रमण रोकथाम तथा नियन्त्रणको लागि…

  • लक्ष्यको ६७.९६ प्रतिशत राजस्व संकलन

    लक्ष्यको ६७.९६ प्रतिशत राजस्व संकलन

    काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत हो । सरकारले चालू आव २०७७-७८ मा १० खर्ब ११ अर्ब ७५ करोड...

  • कर व्यवस्थापन सहजीकरणका लागि समिति गठन

    कर व्यवस्थापन सहजीकरणका लागि समिति गठन

    काठमाडौं । तनहुँको व्यास नगरपालिकाले व्यवसायको कर व्यवस्थापनका लागि समिति गठन गरेको छ । आइतवार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगरक्षेत्रभित्र व्यवसायको कर व्यवस्थापन सहजीकरणका लागि व्यास –२ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।...

  • आठ महिनामा ७६ अर्बको खाद्यान्न र तरकारी आयात

    आठ महिनामा ७६ अर्बको खाद्यान्न र तरकारी आयात

    चैत ८, काठमाडौं ।नेपालको आयात व्यापार उच्च दरमा बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो महिनादेखि नै तुलनात्मक रुपमा आयात कम देखिएकोमा माघ महिनादेखि व्यापार घट्दा आयात व्यापारको वृद्धिदर उकालो लागेको छ । माघ महिनामा करिब अघिल्लो वर्ष बरारबकै...

  • राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

    राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

    राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । उनीले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने...

Page 1 of 191234Next ›Last »