May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

पर्यटन

सोल्टी होटल अव “दी सोल्टी काठमाण्डौं” हुने, ब्यावस्थापन सोल्टी होटेल आफैंले लिने

सोल्टी होटल अव “दी सोल्टी काठमाण्डौं” हुने, ब्यावस्थापन सोल्टी होटेल आफैंले लिने

काठमाडौं । नेपालको सबैभन्दा उत्कृष्ठ पाँच तारे होटल सोल्टीले पुनर्ब्रान्डिङ गर्दे नामलाई रिव्राण्ड गर्ने भएको छ । इन्टरकन्टिनेन्टल होटेल्स गु्रप (आईएचजी) सँगको व्यावस्थापन सम्झौता समाप्त भएपश्चात् यसको नाम “दी सोल्टी काठमाण्डौं” राख्ने भएको हो । नाम परिवर्तनसँगै अव यो होटलको ब्यावस्थापन सोल्टी होटेल लिमिटेड आफैंबाट गरिने भएको छ । होटल क्षेत्रमा ५४ वर्षको अनुभव समेटेको…

माल्दिभ्सले लगायो नेपाली नागरिकको आगमनमा रोक

माल्दिभ्सले लगायो नेपाली नागरिकको आगमनमा रोक

वैशाख ३१, काठमाडौं ।दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले नेपाली नागरिकको आगमनमा रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि माल्दिभ्सले नेपाली नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय गरेको हो। माल्दिभ्सले नेपाल लगायत भारत,पाकिस्तान,बंगलादेश,भुटान,अफगानिस्तान र श्रीलंकाका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ। कोरोना संक्रमित बढेपछि यसअघि मलेसिया, कुवेत, युएई, जापान, बंगलादेश, थाइल्याण्ड, बेलायत र सिंगापुरले पनि नेपालीको…

  • सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु

    सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु

    वैशाख ३०, काठमाडौं ।सगरमाथा आरोहणका क्रममा बुधबार दुई जना विदेशी आरोहीको मृत्यु भएको छ । आरोहणका स्वीट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लियूको मृत्यु भएको विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बताइन् । अमेरिकी आरोही ५५ वर्षीय पुवे लियूको पनि...

  • अन्तर्राष्ट्रिय उडानमा जेठ १७ गतेसम्म बन्द

    अन्तर्राष्ट्रिय उडानमा जेठ १७ गतेसम्म बन्द

    काठमाडौं– कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेसँगै अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध ३१ मे (जेठ १७ गते) सम्म लम्ब्याइएको छ । कोरोना संक्रमण तत्काल नियन्त्रणमा आउने नदेखिएपछि उडान प्रतिबन्धको अवधि थप गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी...

  • तीन दिदीबहिनी एकै पटक सगरमाथा चढदै

    तीन दिदीबहिनी एकै पटक सगरमाथा चढदै

    काठमाडौं। एकैपरिवारका तीन दिदीबहिनीले एकै पटक सगरमाथा चढने भएका छन् । विश्व र्कितीमानको लक्ष्येसहित सगरमाथा आरोहणमा निस्किएका एकै परिवारका निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले मे १२ मा सगरमाथा चढ्ने भएका हुन् । सामाजिक सञ्जालमार्फत उनीहरुले...

  • हिमाल आरोहण गर्न ७४२ जनाले पाए अनुमति

    हिमाल आरोहण गर्न ७४२ जनाले पाए अनुमति

    वैशाख २६, काठमाडौं ।कोभिड–१९ को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका बीच पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । पयर्टन विभागले यस वर्ष १६ वटा हिमाल आरोहण गर्नको लागि हालसम्म ७४२ जनालाई अनुमति दिएको हो । अनुमति लिनेमध्ये ८८० पुरुष र १६१...

Page 1 of 491234Next ›Last »