May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

फोटो ग्यालरी

केकी अधिकारीलाई कोरोना पुष्टि भएपछि चलचित्र घिन्ताङको छायांकन रोकियो

केकी अधिकारीलाई कोरोना पुष्टि भएपछि चलचित्र घिन्ताङको छायांकन रोकियो

बैशाख ७, काठमाडौं ।अभिनेत्री केकी अधिकारीलाइ कोरोना पुष्टि भएको छ । पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको थियो । तर त्यसमा विश्वास नलागेपछि फेरी परीक्षण गर्दा पनि नतिजा पोजेटिभ आएको उनले बताएकी छन् । दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा छन् । अधिकारीलाई कोरोना पुष्टि भएसँगै घिन्ताङ चलचित्रको छायाँकन पनि…

अजयको जन्मदिनमा ‘आर आर आर’को फर्स्टलुक  सार्वजनिक, ४७५ करोडमा फिल्म विक्री

अजयको जन्मदिनमा ‘आर आर आर’को फर्स्टलुक सार्वजनिक, ४७५ करोडमा फिल्म विक्री

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘आरआरआर’ को फर्स्टलुक सार्वजनिक भएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आर आर आर’को सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरिएको छ । आगामी १३ अक्टोबरमा रिलिज गर्ने तयारी गरेको फिल्मको फस्र्टलुक सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको फिल्मको पोस्टर भिडियोमा अजय देवगनलाई एक योद्धाको भुमिकामा देख्न सकिन्छ ।…

  • सर्वोच्चको आदेशपछि माउन्टेन गाइड लाइसेन्स  वितरण रोकियो

    सर्वोच्चको आदेशपछि माउन्टेन गाइड लाइसेन्स वितरण रोकियो

    काठमाडौँ – काठमाडौं । पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको छ । विभागद्वारा सोमबार जारी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचयपत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित...

  • ‘बेनीको बजार,जता मायाँ उतै छ नजर…’ का टीकाबहादुर सर्जक श्रेष्ठको निधन

    ‘बेनीको बजार,जता मायाँ उतै छ नजर…’ का टीकाबहादुर सर्जक श्रेष्ठको निधन

    म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय,  अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।  जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५...

  • अभिनेत्री कंगनाले बढाइन २० केजी तौल

    अभिनेत्री कंगनाले बढाइन २० केजी तौल

    भारतीय चिर्चित राजनीतिज्ञ जयललिताको भूमिका खेलेकी नायिका कंगना रनोटको नयाँ लुक्स सार्वजनिक भएको छ ।रनोटको जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक गर्ने क्रममा उनको नयाँ रुप बाहिर आएको हो ।यो चलचित्रमा जयललिता देखिनका लागि कंगनाले आफ्नो २० केजी...

  • पपस्टार माइकल ज्याक्सनको पुरानो घर लिलामिमा

    पपस्टार माइकल ज्याक्सनको पुरानो घर लिलामिमा

    काठमाडौं । विश्वविख्यात पपस्टार माइकल ज्याक्सनको पुरानो घर विक्री गरिएको छ । क्यालिफोर्नियाको लस ओलिभसमा रहेको ज्याक्सनको नेभरल्याण्ड फाम (पुरानो घर) बेचिएको हो । यसअघि तोकिएको मूल्यमा एक चौथाईमात्र रकम दिएर ज्याक्सनका पुराना साथी रोन बर्कलीले फाम किनेका थिए ।...

  • नम्रता श्रेष्ठलाई यस वर्षको मिस नेपालको उपाधि

    नम्रता श्रेष्ठलाई यस वर्षको मिस नेपालको उपाधि

    काठमाडौं । मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । हाेटल पार्क भिलेजमा  शनिबार भएको ग्राण्ड फिनाले मार्फत उनी विजेता भएकी हुन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० को...

  • ड्वेन ‘द रक’ले आफू र आफ्नो परिवारलाई कोरोना संक्रमण भएको गरे खुलासा

    ड्वेन ‘द रक’ले आफू र आफ्नो परिवारलाई कोरोना संक्रमण भएको गरे खुलासा

    काठमाडौं। ड्वेन ‘द रक’ले आफू र आफ्नो परिवारलाई कोरोना भाइरस संक्रमण देखिएको खुलासा गरेका हुन् । उनले समाजिक संजाल इन्स्ट्राग्राम भिडिओमार्फत् आफ्नो १९६ मिलियन फलोअरहरूलाई त्यो आफू कोरोना संक्रमित भएको सार्वजनिक गरेका छन् । ४८ वर्षीय ‘द रक’ले श्रीमती लरेन...

Page 1 of 6123456