May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

बाणिज्य

बजारमा ३३ लाख कित्ता आईपीओ निष्कासन हुँदै

बजारमा ३३ लाख कित्ता आईपीओ निष्कासन हुँदै

बजारमा दुई कम्पनीको ३३ लाख कित्ता माथिको आईपीओ निष्कासन हुने भएको छ । बजारमा दोर्दी खोला जलविद्युत कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाले उत्त आईपीओ निष्कासनको तयारी गरेका छन् । यस्को लागि दुबै सस्थाले निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता…

निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन, कुन कम्पनीको कति संकलन ?

निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन, कुन कम्पनीको कति संकलन ?

वैशाख, काठमाडौं ।निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । चालु आवको ९ महिना अर्थात चैत्र महिनासम्ममा १९ निर्जीवन बीमा कम्पनीले २३ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । कोरोना कहरका बीच पनि समीक्षा अवधिमा बीमाशुल्क संकलन करीब १८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा उक्त कम्पनीहरूले…

  • स्वास्थ्य सम्बन्धी सामाग्री टिटिमार्फत सोझै ल्याउन सकिने

    स्वास्थ्य सम्बन्धी सामाग्री टिटिमार्फत सोझै ल्याउन सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट स्वास्थ्य सम्बन्धी सामाग्री ड्राफ÷टिटिमार्फत सोझै ल्याउन सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना संक्रमण बढेसँगै अक्सिजनको चरम अभाव हुन थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ ब्यावस्थामा विजनेश क्रिडिबिलिटी इन्फरमेशन(विआइसी) लिन...

  • बागमती प्रदेशको जिडिपी वृद्धिदर उच्च, सुदूर पश्चिमको सबैभन्दा कम

    बागमती प्रदेशको जिडिपी वृद्धिदर उच्च, सुदूर पश्चिमको सबैभन्दा कम

    काठमाडौं ।चालु आर्थिक वर्षमा सबै प्रदेशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशको बाहेक सबै प्रदेशको जिडिपी वृद्धिदर ऋणात्मक रहेको समय यस बर्ष भने सकारात्मक हुने अनुमान गरेको हो । शुक्रबार केन्द्रीय तथ्यांक...

  • सूर्य नेपालद्धारा तीन सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

    सूर्य नेपालद्धारा तीन सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

    काठमाण्डौ । सूर्य नेपाल प्रालिले काठमाण्डौका ३ सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । विद्यमान कोभिड १९ महामारीको दोस्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा प्रभाव पार्दा उक्त सूर्य नेपालले स्वास्थ्य सामाग्री प्रदान गरेको हो । कम्पनीले वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा...

  • प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन,कुन मन्त्रालयमा कुन मन्त्री ?

    प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन,कुन मन्त्रालयमा कुन मन्त्री ?

    वैशाख ३१, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबीनेटमा रहेका सबै मन्त्रीलाई पुन: नियुक्ति गरेका छन्। प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा...

  • ओलीले लिए तेस्रोपटक प्रधानमन्त्रीको शपथ

    ओलीले लिए तेस्रोपटक प्रधानमन्त्रीको शपथ

    वैशख ३१, काठमाडौं ।केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्। शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् । संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको नेताको हैसियतमा...

  • तत्काल नयाँ मन्त्री नथप्ने प्रधानमन्त्री ओलीको तयारी

    तत्काल नयाँ मन्त्री नथप्ने प्रधानमन्त्री ओलीको तयारी

    वैशाख ३१, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिँदैछन् । शुक्रबार दिउँसो पद तथा गोपनीयताको सपथ लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा यसअघिकै मन्त्रीहरुलाई दोहोर्‍याउने  तयारी गरेका छन् । जनता समाजवादी पार्टीलाई पनि...

  • सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट,१४ लाख बढी आवेदकको हात खाली

    सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट,१४ लाख बढी आवेदकको हात खाली

    वैशाख ३१, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन्...

Page 1 of 2551234Next ›Last »