May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

बैंक

तीन स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी

तीन स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी

काठमाडौँ । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न…

स्वास्थ्य सम्बन्धी सामाग्री टिटिमार्फत सोझै ल्याउन सकिने

स्वास्थ्य सम्बन्धी सामाग्री टिटिमार्फत सोझै ल्याउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट स्वास्थ्य सम्बन्धी सामाग्री ड्राफ÷टिटिमार्फत सोझै ल्याउन सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना संक्रमण बढेसँगै अक्सिजनको चरम अभाव हुन थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ ब्यावस्थामा विजनेश क्रिडिबिलिटी इन्फरमेशन(विआइसी) लिन नपर्ने व्यवस्था समेत गरेको छ । राष्ट्र बैंकले ती सामाग्री आयात गर्न २०७८ असार मसान्त…

  • कालिका पावरको नाफा ३४ प्रतिशतले बढ्यो

    कालिका पावरको नाफा ३४ प्रतिशतले बढ्यो

    वैशाख ३१, काठमाडौं । कालिका पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो कम्पनीले सार्वजनिक गरेकोवित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा  ३४.२७ प्रतिशतले...

  • सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

    सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

    काठमाडौं, ३१ बैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज (बाँडफाँट) हुँदै छ ।आईपीओ बाँडफाँट आईपीओ विक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा हुने भएको हो  । कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीको आईपिओमा १७ लाख...

  • यस्तो छ शुक्रवारको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ शुक्रवारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७३...

  • हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भयो मर्ज सम्झौता

    हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भयो मर्ज सम्झौता

    वैशाख ३०, काठमाडौं ।लामो समयको प्रयासपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि सम्झौता (एमओयू) भएको छ । राजधानीको एक होटलमा इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका तुलसीप्रसाद गौतमबीच सम्झौतामा हस्ताक्षर भएको हिमालयनका प्रवक्ता शितल कोइरालाले जानकारी दिए । दुई...

Page 1 of 1411234Next ›Last »