May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

मनोरञ्जन

नायिका वर्षा राउतलाई कोरोना संक्रमण

नायिका वर्षा राउतलाई कोरोना संक्रमण

नायिका वर्षा राउतलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको नायिका राउतले आफैले सामाजिक संजालबाट सार्वजनिक गरेकी छिन् ।उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् । आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको उनले लेखेकी छिन् । वर्षाले चाडै नै ठिक भएर काममा फर्किने अपेक्षा…

कोरोना निको भएर फर्किएका मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

कोरोना निको भएर फर्किएका मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । मदनकृष्ण श्रेष्ठ वैशाख ६ गते कोरोना संक्रमित भएका थिए । होम आइसोलेसनमा बसिरहेका बेला छातीमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलमा ८ दिनको बसाइमा उनको शरीरमा सुधार आएपछि उनी पुनः घरमा फर्किएका थिए । तर फेरि शरीरमा अक्सिजनको लेभल घटेपछि…

  • अभिनेत्री गीता बहलको कोरोना संक्रमणका कारण निधन

    अभिनेत्री गीता बहलको कोरोना संक्रमणका कारण निधन

    मुम्बई– सन् ९० को दशकी चर्चित अभिनेत्री गीता बहलको शनिबार राती कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना पोजेटिभ देखिएपछि गीतालाई १९ अप्रिलमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा ६४ वर्षको उमेरमा निधन भएको...

  • लकडाउनमा विवाहका गाडीलाई पास नचाहिने

    लकडाउनमा विवाहका गाडीलाई पास नचाहिने

    वैशाख १५, काठमाडौं ।विवाहमा प्रयोग हुने सवारी साधनलाई पास नचाहिने भएको छ । जिल्ला प्रशासन काठमाडौंले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्नेहरुले प्रयोग गर्ने सवारी साधनलाई सवारी पास नचाहिने व्यवस्था गरको हो । जिप्रका कार्यालय काठमाडौंका...

  • प्रशान्तलाई मातृशोक

    प्रशान्तलाई मातृशोक

    काठमाडौं । गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ । उनकी आमा रूपा तामाङको दार्जिलिङस्थित घरमै निधन भएको प्रशान्तले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।इण्डियन आइडल–२००७ मा विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए...

  • चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउँछ : मन्त्री ज्ञवाली

    चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउँछ : मन्त्री ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा शुक्रबार आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’को ९ औं संस्करणको उद्घाटन समारोहमा...

  • कट्रीना कैफलाई कोरोना संक्रमण, टाइगर–३ को छायांकन प्रभावित

    कट्रीना कैफलाई कोरोना संक्रमण, टाइगर–३ को छायांकन प्रभावित

    चैत २५, काठमाडौं ।बलिउडकी चर्चित अभिनेत्री कैटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका कैफले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु। मैले...

  • बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

    बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

    बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण भएको जानकारी उनले ट्वीटरमार्फत दिएका हुन्। संक्रमण पुष्टि भएपछि सबै नियम पालन गर्दै आफू आइसोलेसनमा बसेको अक्षयले ट्वीटरमा लेखेका छन्।  विश्वकै सबैभन्दा ठूलो चलचित्र उद्योग बलिउडका दर्जनौं कलाकर्मी कोरोना संक्रमणको...

Page 1 of 301234Next ›Last »