May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

राजनीति

जसपा विवाद चरम उत्कर्षमा

जसपा विवाद चरम उत्कर्षमा

जेठ १, काठमाडौंजनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएपछि जसपाको विवाद बाहिर छताछुल्ल भएको छ । शुक्रबार अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईपक्षले बैठक बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार…

सत्तारुढ नेकपा एमाले आपसी विवाद सहमति तर्फ

सत्तारुढ नेकपा एमाले आपसी विवाद सहमति तर्फ

काठमाडौं । सत्तारुढ नेकपा एमाले आपसी विवाद सहमतिमा गएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २०७५ साल जेठ २ अगाडि कै अवस्थामा फर्कन सहमत भएपछि विवाद समाधानतीर गएको हो । यो भनेको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्थामा फर्काउन सहमत भएपछि एमाले विवाद सहमतितर्फ गएको हो । शुक्रवार भएको वार्ता…

  • प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन,कुन मन्त्रालयमा कुन मन्त्री ?

    प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन,कुन मन्त्रालयमा कुन मन्त्री ?

    वैशाख ३१, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबीनेटमा रहेका सबै मन्त्रीलाई पुन: नियुक्ति गरेका छन्। प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा...

  • ओलीले लिए तेस्रोपटक प्रधानमन्त्रीको शपथ

    ओलीले लिए तेस्रोपटक प्रधानमन्त्रीको शपथ

    वैशख ३१, काठमाडौं ।केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्। शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् । संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको नेताको हैसियतमा...

  • तत्काल नयाँ मन्त्री नथप्ने प्रधानमन्त्री ओलीको तयारी

    तत्काल नयाँ मन्त्री नथप्ने प्रधानमन्त्री ओलीको तयारी

    वैशाख ३१, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिँदैछन् । शुक्रबार दिउँसो पद तथा गोपनीयताको सपथ लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा यसअघिकै मन्त्रीहरुलाई दोहोर्‍याउने  तयारी गरेका छन् । जनता समाजवादी पार्टीलाई पनि...

  • विपक्षी किन पछि हटे

    विपक्षी किन पछि हटे

    गठबन्धन सरकारका लागि बहुमत पुर्‍याएर बिहीबार साँझ ९ बजेभित्रै दाबी प्रस्तुत गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमा दिनभर व्यस्त थिए । तर सबैको प्रतीक्षा एमालेका झलनाथ खनाल र माधवकुमार नेपालको निर्णय के हुन्छ भन्नेमा थियो । जब खनाल–नेपाल...

  • प्रधानमन्त्री ओलीले साढे २ बजे शपथ लिने

    प्रधानमन्त्री ओलीले साढे २ बजे शपथ लिने

    काठमाडौँ – पुनः प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार साढे २ बजे पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै फेरि प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति...

Page 1 of 1401234Next ›Last »