May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

रोचक प्रसँग

गुराँस टिपे पाँच हजार जरिवाना

गुराँस टिपे पाँच हजार जरिवाना

चैत २३, म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतवार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जानकारी दिएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रू। पाँच हजार जरिवाना तिराउने निर्णय भएको…

उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

काठमाण्डौँ, चैत २० सधैँ अन्धकारमा रहँदै आएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच ओटा गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करीब…

  • अब नेपाली आकाशमा पनि इन्टरनेटको सुविधा

    अब नेपाली आकाशमा पनि इन्टरनेटको सुविधा

    काठमाडौं, चैत १९ विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।...

  • फागुन मसान्तसम्म ७५५ क्षेत्रमा इन्टरनेट जडान कार्य सम्पन्न

    फागुन मसान्तसम्म ७५५ क्षेत्रमा इन्टरनेट जडान कार्य सम्पन्न

    काठमाण्डौँ, चैत्र ११ देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी...

  • ट्विटरका सीईओ डोर्सीको पहिलो ट्वीट २.९ लाख डलरमा लिलाम विक्री

    ट्विटरका सीईओ डोर्सीको पहिलो ट्वीट २.९ लाख डलरमा लिलाम विक्री

    चैत १०,संयुक्तराज्य अमेरिका । ट्विटरका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्सन करीब २ दशमलव ९ लाख डलर लिलाम विक्री गरेका छन् । उनले दुई साता अघि आफ्नो पहिलो ट्वीट पोष्टको डिजिटल लिलामी राखेको घोषणा गरेका...

  • आधा भाले आधा पोथी रहेको दुर्लभ चरा भेटियो

    आधा भाले आधा पोथी रहेको दुर्लभ चरा भेटियो

    अमेरिकाको पेन्सिल्भेनिया शहरमा पक्षीविद् जेम्स आर हिल तृतीयले दुर्लभ चराको तस्वीर खिच्न सफलता पाएका छन् । यो चरो आधा भाले आधा पोथी रहेको वीवीसीले जनाएको छ ।जीवनमा एकपटक मात्र यस दुर्लभ पक्षीलाई देख्न पाइने जेम्सले बताए । १० लाख चरामा...

  • कमेडी च्याम्पियनको दोस्रो सिजन फागुन २१ बाट टेलिभिजनमा प्रसारण हुने

    कमेडी च्याम्पियनको दोस्रो सिजन फागुन २१ बाट टेलिभिजनमा प्रसारण हुने

    फागुन १३, काठमाडौं ।लोकप्रिय रियालिटी सो कमेडी च्याम्पियन को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सोको औपचारिक घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले कमेडी च्याम्पियनको दोस्रो सिजन कान्तिपुर...

Page 1 of 111234Next ›Last »