May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

रोजगार

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणका कारण निधन

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणका कारण निधन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य विष्णुप्रसाद गैरेको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना पोजेटिभ देखिएपछि सिनांमगलस्थित काठमाडौ मेडिकल कलेजमा उपचारार्थ भर्ना भएका गैरेको आज साझ ५ः५० बजे निधन भएको हो । यसअघि घरमै आइसोलेसनमा रहनुभएका गैरेको स्वास्थ्यमा समस्या बढेपछि गत बैशाख २४ गते ह्याम्स…

वृद्धि गरेको तलब साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

वृद्धि गरेको तलब साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले वृद्धि गरेको तलब साउनदेखि नै नपाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । निजी क्षेत्रले सरकारले वृद्धि गरेको तलब आगामी साउनबाट पनि दिन नसक्ने बताइरहँदा ट्रेड युनियनले भने बढेको तलब २०७८ सालको १ साउनबाटै नपाए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । सरकार, रोजगारदता र ट्रेड युनिनबीचको…

  • कतारमा १४ नेपालीले पाए आममाफी

    कतारमा १४ नेपालीले पाए आममाफी

    काठमाडौं । रमादान पर्वका अवसर पारेर कतार सरकारले १४  नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीहरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन...

  • भाेलिदेखि अनलाइनबाट श्रम स्वीकृति लिन सकिने

    भाेलिदेखि अनलाइनबाट श्रम स्वीकृति लिन सकिने

    वैशाख २३, काठमाडौं ।वैदेशिक रोजगार विभागले अनलाइनमार्फत मात्र पुनः श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयहरुलाई निर्देशन दिएको छ । विभागले भोलिदेखि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवा बन्द गरी अनलाइनमार्फत पुनः श्रम स्वीकृति दिन आफू मातहतका श्रम कार्यालयहरुलाई निर्देशन...

  • इजरायलमा ‘केयरगिभर’का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित

    इजरायलमा ‘केयरगिभर’का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित

    सरकारले इजरायलमा ‘केयरगिभर’का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले व्यहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण,...

  • वैदेशिक रोजगारीमा जाने नेपाली रोकिने

    वैदेशिक रोजगारीमा जाने नेपाली रोकिने

    सरकारले हवाई सेवा बन्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने औषत दैनिक ४ सयभन्दा बढी नेपाली रोकिने भएका छन् । श्रम गन्तव्य देशसँग समन्वय नै नगरी सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा रोक्ने निर्णय गरेपछि वैदेशिक रोजगारीमा जाने दैनिक ४३० श्रमिकको रोजगारी...

  • श्रमिकको तलब १५ हजार बनाउने सूचना राजपत्रमा प्रकाशित

    श्रमिकको तलब १५ हजार बनाउने सूचना राजपत्रमा प्रकाशित

    निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पु¥याइने घोषणा गरेका थिए...

  • सशस्त्रमा डीआईजीसहित १ सय ५ पद रिक्त, को-को छन् दाबेदार ?

    सशस्त्रमा डीआईजीसहित १ सय ५ पद रिक्त, को-को छन् दाबेदार ?

    काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी)देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त...

Page 1 of 371234Next ›Last »