May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

विशेष

के महन्थले प्रधानमन्त्री बन्नबाट देउवालाई रोक्छन त ?

के महन्थले प्रधानमन्त्री बन्नबाट देउवालाई रोक्छन त ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने दौडमा आज अन्तिम कसरतमा छन् । उनलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको अगुवाईमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम अस्त्रका रुपमा बाधक बनाएका छन् । प्रधानमन्त्री ठाकुरले ओलीको आडमा कुनै हालतमा पनि देउवालाई प्रधानमन्त्री बन्न नदिने कसम खादै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसपाको नयाँ सरकार निर्माणमा…

एमसिसिः संसदमा टेबल मात्र हुँदैगर्दा  यसअन्तर्गतका परियोजनामा ३ अर्ब खर्च

एमसिसिः संसदमा टेबल मात्र हुँदैगर्दा यसअन्तर्गतका परियोजनामा ३ अर्ब खर्च

अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसि) प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको छ । सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत गर्नु कानूनी परम्परा हो । सभामुखले यस्लाई निणयार्थ सांसदमा टेबल गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री ओली स्वमंपनि सरकारले प्रस्तुत गरिसकेपछि संसदमा निर्णयार्थ प्रस्तुत नगर्नु भनेको असंवैधानिक हुने तर्क गर्दै आएका छन् ।…

  • सत्ता उथलपुथलको समय पपुलिष्ट बजेट बनाउँदै अर्थमन्त्री पौडेल

    सत्ता उथलपुथलको समय पपुलिष्ट बजेट बनाउँदै अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल अचेल सार्वजनिक कार्यक्रममा कमै देखिदै आएका छन् । एमालेको विवाद मिलाउने क्रममा बाहेक उनी कुनैपनि कार्यक्रममा देखिएका छैनन् । एमालेका दुई नेता प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधबकुमार नेपाललाई मिलाउन र त्यस्को संवादको...

  • बजेटमा सुझाव दिँदा फाइदा मात्र हेर्ने !

    बजेटमा सुझाव दिँदा फाइदा मात्र हेर्ने !

    सरकार आगामी अर्थिक वर्षको बजेट बनाउने तयारीमा लागेको छ । कोरोना भाइरसको महामारीका कारण विश्व नै आतङ्कीत भएको अवस्थामा नेपाल पनि अछुतो छैन । गत आर्थिक वर्षदेखि शुरु भएको महामारी चालु आर्थिक वर्षमा ठूलो मार पर्ने देखिएको छ । चालु...

  • सत्ता परिवर्तनको खेल प्रदेशबाटः कुन प्रदेशमा कस्तो समीकरण बन्दै ?

    सत्ता परिवर्तनको खेल प्रदेशबाटः कुन प्रदेशमा कस्तो समीकरण बन्दै ?

    काठमाडौं । सत्ता समीकरणको खेल प्रदेश सरकारमा देखिएको छ । केन्द्रीय राजनीतिमा देखिएको खिचातानी र नेताहरुको अहंताको प्रभाव अव प्रदेश सरकार परिवर्तनको खेलमा पुगेको हो । केन्द्रमा सरकार परिवर्तनको लामो खेल संचालन भएपनि कुनै असर नदेखिएको समय बिहीबार गण्डकी प्रदेशका...

  • काठमाडौंबासीका घरमा मेलम्चीको पानीः यसरी हुँदैछ धारामा वितरण

    काठमाडौंबासीका घरमा मेलम्चीको पानीः यसरी हुँदैछ धारामा वितरण

    मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंका धारामा वितरण गर्न थालिएको छ । २२ वर्षदेखि काठमाडौं उपत्यकावासीले देख्दै आएको मेलम्ची पानीको सपना साकार बनाउदै मेलम्चीको पानि उपत्यका वितरण शुरु भएको हो । सुन्दरीजलको पानी प्रशोधन केन्द्र र चक्रपथमा विछ्याइएको थोक वितरण पाइपलाइनहरूको...

Page 1 of 2511234Next ›Last »