April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

विश्व

फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहर शुरु भएसँगै एक महिनाको लकडाउन

फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहर शुरु भएसँगै एक महिनाको लकडाउन

फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहर शुरु भएको छ । तेस्रो चरणको लहर शुरु भएपछि राजधानी पेरिसमा एक महिनाको लागि लकडाउनको घोषणा गरिएको वीवीसीले जनाएको छ । पेरिसका साथै देशका १५ अन्य क्षेत्रमा शुक्रबार मध्यरातदेखि लकडाउन लागू गरिनेछ । नयाँ लकडाउनमा अत्यावश्यकबाहेकका काम बन्द गरिनेछ तर स्कूल भने खुला राखिनेछ । यद्यपि, ६ माइलको दायरामा भने उनीहरु…

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५ हजार ३४७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या…

  • शेयरमा आएको उछालका कारण चीनमा २५० नयाँ अर्बपति थपिए

    शेयरमा आएको उछालका कारण चीनमा २५० नयाँ अर्बपति थपिए

    शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन्। विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मंगलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपति संख्या दोब्बरले बढेको उल्लेख...

  • विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो

    विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो

    फागुन ५, काठमाडौं ।विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ११ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ४२ हजार १५१ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड २० हजार ९१४ पुगेको हो । यस्तै...

  • ज्येष्ठ नागरिक साक्षर कक्षाले पायो २० हजार डलरको युनेस्को पुरस्कार

    ज्येष्ठ नागरिक साक्षर कक्षाले पायो २० हजार डलरको युनेस्को पुरस्कार

    युनेस्कोले ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ् नेपाल नामक संस्थाले किङ् सेजोङ् साक्षरता पुरस्कार प्राप्त गरेको छ । २० हजार अमेरिकी डलर राशीको पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतम...

  • विश्वमा कोरोना संक्रमणबाट २० लाख मानिसको मृत्यु

    विश्वमा कोरोना संक्रमणबाट २० लाख मानिसको मृत्यु

    माघ २, काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट २० लाख मानिसको मृत्यु भएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २ सय ८१ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख ५ सय २७ पुगेको हो...

  • नेपाललाई २ करोड ५० लाख डोज खोप दिन रुस तयार

    नेपाललाई २ करोड ५० लाख डोज खोप दिन रुस तयार

    पुस २९, काठमाडौं । रुसले नेपाललाई कोभिड–१९ विरुद्धको स्पुतनिक भी खोपका दुई करोड ५० लाख डोज दिने भएको छ । समाचार संस्था रोयटर्सले रुसले नेपाललाई कोरोना भाइरविरुद्धको उक्त खोप उपलब्ध गराउने उल्लेख गरेको छ । रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी...

Page 1 of 551234Next ›Last »