May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

साहित्य

वामपन्थी आन्दोलनका चिन्तक प्रा माणिकलाल श्रेष्ठको निधन

वामपन्थी आन्दोलनका चिन्तक प्रा माणिकलाल श्रेष्ठको निधन

काठमाडौँ । नेपालको वामपन्थी आन्दोलनका चिन्तक, बौद्धिक व्यक्तित्व एवं नेपाल भाषामा जानकार प्रा माणिकलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुरोगबाट पीडित श्रेष्ठको आज ८९ वर्षको उमेरमा उपचारको क्रममा नै शहीद गङ्गालाल हृदयरोग केन्द्रमा निधन भएको हो ।विसं २०१४ मा साविकको काठमाडौँ नगरपालिका–९ (हाल वडा नं १७) ठहिटीका वडाध्यक्षमा निर्वाचित भएका श्रेष्ठले…

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

साझा प्रकाशनको २४ औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४ सय १२ मतसहित विजयी भएको र उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १ सय ८३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले जानकारी दिए । यही पुस २१ देखि २४ गते बिहान ११ बजेदेखि दिउँसो ३…

  • राष्ट्रिय कविता महोत्सव २९ मङ्सिरमा हुने

    राष्ट्रिय कविता महोत्सव २९ मङ्सिरमा हुने

    नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव २९ मङ्सिरमा आयोजना गर्ने भएको छ। प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक ९ असारमा हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का  कारण स्थगन गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलका अनुसार...

  • राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तकको बिमोचन

    राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तकको बिमोचन

    कात्तिक २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ‘मैले बुझेको गान्धी’ शीर्षकको विशेष संग्रह विमोचन गरेकी छिन् । राष्ट्रपति भण्डारीले महात्मा गान्धीको १५१ औं जन्मजयन्तीको अवसरमा राष्ट्रपतिको कार्यालय, शितलनिवासमा एक कार्यक्रमका बीच उक्त संग्रह विमोचन गरेको भारतीय दूतावासले जनाएको छ...

  • निर्धक्क भएर हिँड्ने दिन कहिले आउला !

    निर्धक्क भएर हिँड्ने दिन कहिले आउला !

    प्रभा बरालवसन्त ऋतु । चारैतिर हरियालीको सम्मोहन । खुलेको नीलो आकाश । आकाशको सौन्दर्य निर्खान आएका सेता बादलका बुट्टाहरु । गमलामा फुलिरहेका रङ्गीचङ्गी फूलको मीठो मादकता । शिशिरको कठ्याङ्ग्रिदो कहरलाई छिचोलेका न्याना घामहरु । घामको स्पर्श पाएर रमाइरहेको धर्ती ।...

  • कर्तव्य

    कर्तव्य

    हामी कोही जनक बनौंँ कोही बनौंँ बुद्ध असल बाटो असल विचार मन पारौंँ शुद्ध असल कर्म मानव धर्म कहिल्यै नभुलौँ परोपकार सेवा सहयोग सधैँ सगैँ जुटौँ ।१। छुनु हुन्न फोहोरमैला भुल्नु हुन्न बाटो कटु वचन बोल्नु हुन्न मानवताको पाटो हामी...

  • मदन पुरस्कार वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न

    मदन पुरस्कार वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न

    ०२ कात्तिक, काठमाडौं । यसवर्षको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न भएको छ । आज अपराह्न ३ बजे गुठीले कोरोना महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत समारोह प्रत्यक्ष प्रसारण गरेको हो । आज भएको उक्त समारोहमा भारतको नैनीतालबाट...

Page 1 of 512345