May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सेयर बजार

बजारमा ३३ लाख कित्ता आईपीओ निष्कासन हुँदै

बजारमा ३३ लाख कित्ता आईपीओ निष्कासन हुँदै

बजारमा दुई कम्पनीको ३३ लाख कित्ता माथिको आईपीओ निष्कासन हुने भएको छ । बजारमा दोर्दी खोला जलविद्युत कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाले उत्त आईपीओ निष्कासनको तयारी गरेका छन् । यस्को लागि दुबै सस्थाले निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता…

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट,१४ लाख बढी आवेदकको हात खाली

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट,१४ लाख बढी आवेदकको हात खाली

वैशाख ३१, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन् । यीमध्ये थप ४ जनाले थप एक/ एक कित्ताका दरले ११/११ कित्ता शेयर हात पारेका छन्…

  • कालिका पावरको नाफा ३४ प्रतिशतले बढ्यो

    कालिका पावरको नाफा ३४ प्रतिशतले बढ्यो

    वैशाख ३१, काठमाडौं । कालिका पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो कम्पनीले सार्वजनिक गरेकोवित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा  ३४.२७ प्रतिशतले...

  • ब्रोकरलाई तीन जनामात्र कर्मचारी राखेर संचालन गर्न निर्देशन

    ब्रोकरलाई तीन जनामात्र कर्मचारी राखेर संचालन गर्न निर्देशन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल, मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीन जना मात्र कर्मचारी राखेर संचालन गर्न निर्देशन दिएको छ । निर्देशमा नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेश अनुसारको स्वास्थ्य मापदण्ड पालना गरेर...

  • दोहोरो अंकले बढेको नेप्सेमा ७ अर्ब ११ करोडको कारोबार

    दोहोरो अंकले बढेको नेप्सेमा ७ अर्ब ११ करोडको कारोबार

    वैशाख ३०, काठमाडौं ।कारोबारको अन्तिम दिन नेप्से परिसूचक १०.१३ अंकले बढेको छ । उक्त अंकले बढेको परिसुचक २६ सय ८४.०१ विन्दुमा पुगेको हो । आज २ करोड १९ लाख २० हजार ६२२ कित्ताको किनबेचमा ७ अर्ब ११ करोड १५ लाख...

  • झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ३२ करोडको सेयर कारोबार

    झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ३२ करोडको सेयर कारोबार

    वैशाख २९, काठमाडौं ।साताको चौथो कारोबार दिन बुधवार नेपालको पुँजीबजार मापक नेप्से झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा कायम भएको हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ...

  • एक्सेल डेभलमेन्ट बैंकको १२.६३ प्रतिशत लाभांश स्वीकृत

    एक्सेल डेभलमेन्ट बैंकको १२.६३ प्रतिशत लाभांश स्वीकृत

    वैशाख २९, काठमाडौं । एक्सेल डेभलमेन्ट बैंकको लाभांश स्वीकृत भएको छ। नेपाल राष्ट्र बैंकले बैशाख २८ गते कम्पनीले प्रस्ताव गरेको लाभांश  स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन...

Page 1 of 611234Next ›Last »