May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

स्वास्थ्य

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् । …

बाजुरामा निषेधाज्ञा उल्लंघन गर्दै चल्न थाले जीप

बाजुरामा निषेधाज्ञा उल्लंघन गर्दै चल्न थाले जीप

जिल्लामा नयाँ भेरिएन्टको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि संकट व्यवस्थापन समिति बाजुराले जारी गरेको निषेधाज्ञा जीप व्यवसायीहरूले उल्लंघन गरेको छन् । मार्तडी–कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमति नलिएर सञ्चालन गर्दै आएको पाइएको छ । निषेधाज्ञामा सवारी साधनलाई अनुमतिबिना चलाउन नपाइने प्रशासनको निर्णयलाई अवज्ञा गर्दै सदरमुकाम मार्तडीको बाउली खोलाबाट कोल्टीसम्मका जीप…

  • भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

    भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

    भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ । भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन सुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा...

  • मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

    मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

    भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन शुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गएराति १०...

  • रुसी स्पुतनिक भी खोप प्रयोगका लागि अनुमति, मूल्य कति ?

    रुसी स्पुतनिक भी खोप प्रयोगका लागि अनुमति, मूल्य कति ?

    भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । यो सँगै अव भारतीय बजारमा स्पुतनिक भी खोप विक्री गर्न सकिने भएको छ । डा.रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय...

  • अक्सिजन सिलिण्डरको लागि गैरआवासीय नेपालीहरुले जुटाए ७५ लाख

    अक्सिजन सिलिण्डरको लागि गैरआवासीय नेपालीहरुले जुटाए ७५ लाख

    काठमाडौं। नेपालमा ५ सय ५० वटा अक्सिजन सिलिण्डर पठाउन मध्यपूर्वका गैरआवासीय नेपालीहरुले ७५ लाख रुपैयाा जुटाएको गैरआवासीय नेपाली संघले जनाएको छ। ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको समन्वयमा उक्त कार्य भएको हो। सिलिण्डर लिनको लागि शनिबार नेपालबाट नेपाल एयरलाइन्सको...

Page 1 of 2641234Next ›Last »