विकास खर्च कम भएपछि विकल्प खोज्दै अर्थमन्त्री, ७% को आर्थिक वृद्धि गर्ने
विकास खर्च कम भएपछि अर्थमन्त्री जनार्दन शर्माले खर्चको विकल्प खोज्न थालेका छन् । चालु आर्थिक वर्षको ३ महिनामा १० प्रतिशत र बाँकी ९ महिनामा प्रत्येक महिना १० प्रतशितका दरले पुँजीगत खर्च गर्ने लक्ष्य राखेका मन्त्री शर्माले ४महिनामा लक्ष्यअनुसार खर्च नभएपछि...