Banijya News

अर्थ

बैंकिङ कारोबार गर्ने ग्राहक निरन्तर वृद्धि, निक्षेप खाता ६ करोड ३४ लाखभन्दा बढी

बैंकिङ कारोबार गर्ने ग्राहक निरन्तर वृद्धि, निक्षेप खाता ६ करोड ३४ लाखभन्दा बढी

नेपालमा बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय कारोबार गर्ने ग्राहकको संख्या निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/०८३ मा बैंकिङ […]

समस्याग्रस्त सहकारीका छुटेका बचतकर्तालाई अन्तिमपटक अनलाइन दाबीको अवसर

समस्याग्रस्त सहकारीका छुटेका बचतकर्तालाई अन्तिमपटक अनलाइन दाबीको अवसर

समस्याग्रस्त सहकारी संस्थामा बचत फसेका तर विभिन्न कारणले यसअघि अनलाइन मागदाबी गर्न छुटेका बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि पुनः दाबी गर्ने अवसर पाएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले छुटेका बचतकर्ताका लागि तीन महिनासम्म अनलाइन मागदाबी खुला गरेको हो ।…


  • महालक्ष्मी विकास बैंकद्वारा बाढी प्रभावितका लागि ५१ लाख सहयोग

    महालक्ष्मी विकास बैंकद्वारा बाढी प्रभावितका लागि ५१ लाख सहयोग

    महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार, भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरिएको हो । सहयोग रकममा बैंकका तर्फबाट…

  • रसुवाको बाढीपछि जीवन बीमा क्षेत्रमा दाबीको दबाब बढ्ने संकेत

    रसुवाको बाढीपछि जीवन बीमा क्षेत्रमा दाबीको दबाब बढ्ने संकेत

    नेपाल–तिब्बत सीमा क्षेत्रमा रहेको लाङटाङ रेन्जमा भएको हिमनदी विस्फोटपछि आएको अकस्मात् लेदोसहितको शक्तिशाली बाढीले ठूलो मानवीय क्षति पुर्‍याएसँगै बीमा कम्पनीहरूमा पनि मृत्यु तथा सम्पत्ति क्षतिको दाबी बढ्ने देखिएको छ । बाढीमा नेपालतर्फ १ हजारभन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ भने ४ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ ।…

  • संकटमा वैकल्पिक प्रवेशद्वार बन्दै कोरला, चीनमा रोकिएका नेपालीका लागि खुल्यो नयाँ मार्ग

    संकटमा वैकल्पिक प्रवेशद्वार बन्दै कोरला, चीनमा रोकिएका नेपालीका लागि खुल्यो नयाँ मार्ग

    रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केही दिनमै चीनले तातोपानी नाकासमेत बन्द गरेको छ । यसपछि चीनमा रोकिएका नेपाली नागरिक तथा सवारीसाधनलाई मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको छ । रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला नेपाल–चीन आवागमनका लागि वैकल्पिक…

  • सडक भासिएपछि बढ्यो ग्यासको संकट, उपत्यकामा अभाव टार्न उद्योगी सक्रिय

    सडक भासिएपछि बढ्यो ग्यासको संकट, उपत्यकामा अभाव टार्न उद्योगी सक्रिय

    पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको नियमित आपूर्ति प्रभावित बनेको छ । सडक अवरोधका कारण ग्यास बुलेट उद्योगसम्म पुग्न नसक्ने अवस्था आएपछि उद्योगीहरूले वैकल्पिक माध्यमबाट उपत्यकामा ग्यास आपूर्ति बढाएका छन् । उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर र धनुषालगायत…

  • स्वरोजगार र विन नेपाल लघुवित्तबीचको एकीकृत कारोबार सुरु

    स्वरोजगार र विन नेपाल लघुवित्तबीचको एकीकृत कारोबार सुरु

    स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि आइतबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पन्न आवश्यक कानुनी प्रक्रिया तथा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी…

  • बाढीले रसुवामा ४१ किलोमिटर सडक र ८ जलविद्युत् आयोजनामा पूर्ण क्षति

    बाढीले रसुवामा ४१ किलोमिटर सडक र ८ जलविद्युत् आयोजनामा पूर्ण क्षति

    भोटेका‍ेसी नदीमा आएकाे बाढीले रसुवाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले १० भदाैको बाढीले पुर्‍याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको हाे । सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा…

  • कृषि आधुनिकीकरण कार्यक्रममा एक दशकमा साढे ३९ अर्ब खर्च, कतिलाई भयो लाभ ?

    कृषि आधुनिकीकरण कार्यक्रममा एक दशकमा साढे ३९ अर्ब खर्च, कतिलाई भयो लाभ ?

    सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एक दशक भएको छ । यस १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् । कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक तथा दिगो बनाउने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रम आर्थिक वर्ष २०७३/७४ मा सुरु भई आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएको हो…

  • भोटेकोशी बाढीपीडितलाई आधारभूत मानवीय सहायताका लागि साढे सात अर्ब चाहिने

    भोटेकोशी बाढीपीडितलाई आधारभूत मानवीय सहायताका लागि साढे सात अर्ब चाहिने

    रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन नेपाललाई करिब ७ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वयसम्बन्धी निकाय (ओसिएचए)ले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार बाढी प्रभावित छ जिल्लामा आगामी चार महिनासम्म आपत्कालीन राहत तथा आधारभूत…

Scroll to Top