नेपालका १५ बैंकका सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी
साउन ७, काठमाडौं । नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी आएको छ। नेपाल राष्ट्र बैंकसहित ती बैंकका उच्च अधिकारीहरूले आफूहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल गरेर सिस्टम ह्याक गर्ने र पैसा निकाल्ने चेतावनी दिइएको बताएका हुन्। ह्याकरले...