सोनापुर मिनरल्स एन्ड आयलले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन...