Banijya News

अर्थ

वैशाख १५ गतेदेखि काठमाडौंमा जुत्ताचप्पल मेला लाग्ने

बैशाख १५ गतेदेखि काठमाण्डौमा जुत्ता चप्पल मेला लाग्ने भएको छ । फुटवेयर म्यानुफ्याचरर्स एशोसिएशन अफ नेपालले चौथो व्यापार प्रवर्द्धन मेला […]

सेयर बजारमा १५.०२ अंकको गिरावट, कारोवार रकम १ अर्बमा सिमित

साताको तस्रो दिन मंगलबार सेयर बजारमा १५.०२ अंकको गिरावट आएको छ भने कारोवार रकम पनि १ अर्बमा सिमित भएको छ । यस दिन नेप्से परिसूचक १५ दशमलव शून्य २ अंक घटेर २ हजार ३७० दशलमव ९९ विन्दुमा झरेको हो । कारोबारमा आएका २२८ धितोपत्रको ३४ लाख १९ हजार २२८ कित्ता…


  • Default Image

    एभरेष्ट बैंकको स्कुल र अस्पताललाई सहयोग

    एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरि सहयोग गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा शौचालय समेत निर्माण गरेको थियो । बैंकले…

  • Default Image

    स्थानीय निकायको चुनावले बजेटमा गएन ध्यान

    आगामी आर्थिक वर्षको बजेट आउन करिव १ महिना बाँकी रहँदा अर्थमन्त्रीलगायत सरोकारवालाहरु छलफलमा जुटेका छन् । बजेटले देशको अर्थतन्त्र उकास्न ठूलो भूमिका खेल्छ ।अहिले देशको अवस्था दिनप्रतिदिन धरासायी बन्दै गईरहेको छ ।यही अवस्थामा आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारीमा अर्थ मन्त्रालय जुटिरहेको छ। आर्थिक अवस्था ओरालो लागेको बेलामा सबै…

  • Default Image

    एनएमबि बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग

    एनएमबि बैंकले सामाजिक दायित्वअन्तर्गत पुकु दिदी फाउन्डेसन र वाग्मती मा. वि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरि सहयोग गरेको छ । वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रवन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित…

  • Default Image

    अप्पर सोलु हाइड्रोले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने

    अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाईएको…

  • Default Image

    माछापुच्छ्रे बैंक र बीएचसी इन्टरनेशनल प्रालिबीच संझौता

    माछापुच्छ्रे बैंक र बीएचसी इन्टरनेशनल प्रालिबीच संझौता भएको छ । बैंकले आफ्ना ग्राहकले ओकिनावा स्कुटर खरिद गरेमा शून्य प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ । बैंकले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकका लागि स्किम ल्याएको हो । बैंकले बीएचसी इन्टरनेशनल प्रालिसँग सम्झौता गरी इन्स्टापे सुविधामार्फत शून्य प्रतिशत…

  • Default Image

    सेञ्चुरी बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्दै

    सेञ्चुरी कमर्सियल बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वैशाख २१ देखि २५ गतेसम्म ऋणपत्र जारी गर्न लागेको हो । यो अवधिमा बिक्री नभए जेठ ४ गतेसम्म बिक्री खुला राख्ने बैंकले जानकारी दिएको छ । बैंकले १००० रुपैयाँ अंकित दरका ऋणपत्र जारी गर्न लागेको हो । १० बर्ष अवधिको…

  • Default Image

    सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने

    सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने जनाईएको छ । जसमा ३६ हजार…

  • Default Image

    नबिलको दिगो बैंकिङ कार्यक्रम सम्पन्न

    नबिल बैंकको नबिल दिगो बैंकिङ कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल…

  • Default Image

    मुक्तिनाथ विकास बैंक र टाउन रेसिडेन्सीबीच संझौता

    मुक्तिनाथ विकास बैंक र टाउन रेसिडेन्सीवीच संझौता भएको छ । बैंकका भिसा डेबिट कार्डवहाक तथा मोबाइल बैंकिङ ग्राहकहरुले भरतपुर टाउन रेसिडेन्सीको विभिन्न सेवाहरुमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भरतपुर टाउन रेसिडेन्सीको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । सम्झौता पछि मुक्तिनाथ बैंकका भिसा डेबिट कार्डबहाक…

  • Default Image

    सेयर बजारमा ३४.९५ अंकको. गिरावट, कारोवार रकम पनि घट्यो

    साताको दोस्रो दिन नेप्से र कारोबार रकम दुबै घटेको छ । अघिल्लो कारोबार दिन करिब १०० अंक बढेको नेप्से, यस दिन भने ३५ अंक घटेको छ । सोमबार नेप्से परिसूचक ३४.९५ अंक घटेर २३८६.०१ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स…

Scroll to Top