April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

बाणिज्य

थपिए ३ हजार ९१५ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

पछिल्लो२४ घन्टामा तीन हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७६३ पीसीआर र एक हजार १५२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म ८ लाख २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै कुल…

कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर मौद्रिक नीति [पूर्णपाठ]

कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर मौद्रिक नीति [पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले कोभिड – १९ महामारीबाट प्रभावित उद्योग व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ। गत आर्थिक वर्ष गरिएको व्यवस्था गरिएको पुनर्कर्जा रकमको अधिकतम सीमा नघट्ने गरी पुनर्कर्जा सुविधा उपलब्ध हुने व्यवस्था मिलाएको छ। गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीति जारी गर्दै पुनर्कर्जा सुविधा उपलब्ध गराउँदा लघु, घरेलु,…

  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने

    साउन २९, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने भएको छ । कोरोना भाइरसको महामारी बढ्नेक्रममा रहेकाले यात्रुबाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो । नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै  भिडभाड कम गर्ने उदेश्यले...

  • कर्णाली प्रदेश र ग्लोबल आइएमई ब्यांकबीच कृषि कर्जाबारे सम्झौता 

    कर्णाली प्रदेश र ग्लोबल आइएमई ब्यांकबीच कृषि कर्जाबारे सम्झौता 

    साउन २९, काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड र कर्णाली प्रदेश सरकारबीच कृषि कर्जाबारे सम्झौता भएको छ। बैंक तथा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच व्यवसायिक किसानलाई अनुदानमा कर्जा उपलब्ध गराउन सम्झौता भएको हो। सम्झौता अनुसार, बैंकले सरकारको ‘कृषि तथा...

  • मेन्छियाम हाइड्रोले १६ करोडको आईपीओ निष्काशन गर्ने

    मेन्छियाम हाइड्रोले १६ करोडको आईपीओ निष्काशन गर्ने

    साउन २९, काठमाडौं । मेन्छियाम हाइड्रो पावरले स्थानीयबासी तथा सर्वसाधारणका लागि साधारण शेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता साधारण...

  • नेपाल बङ्गलादेश बैंकको साखा कञ्चनपुरमा

    नेपाल बङ्गलादेश बैंकको साखा कञ्चनपुरमा

    साउन २९, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ कलकत्तामा आफ्नो १०० औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरेका छन्...

  • साहस ऊर्जाको आइपिओ खुला

    साहस ऊर्जाको आइपिओ खुला

    आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री...