April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

बाणिज्य

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

जेठ ६, कास्की । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।  नवगठित मन्त्रिपरिषद्को बुधवार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले…

उद्योग परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

उद्योग परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्यतथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन् । परिसंघले उपत्यका भित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, धुलिखेल…

  • चेम्बरद्धारा उपत्यकाका अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    चेम्बरद्धारा उपत्यकाका अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    काठमाडौं । नेपाल चेम्वर अफ कमर्शले कोरोना महामारीबाट मुक्त हुने विकल्प स्वरुप उपत्यकाका विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चेम्वरले पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानिटाइजर तथा सिटामोल लगायतका समाग्री अस्पताललाई हस्तान्तरण गरेका हो । चेम्वरका अध्यक्ष...

  • थप २४६ जनाको मृत्यु, आठ हजार १७३ जनामा संक्रमण पुष्टि

    जेठ ५, काठमाडौं ।नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार १७३ जना संक्रमित थपिएकोे बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिए । यस्तै...

  • गुल्मीमा ५ बेड क्षमताको आईसीयूका लागि २ करोड रुपैयाँ बजेट विनियोजन

    गुल्मीमा ५ बेड क्षमताको आईसीयूका लागि २ करोड रुपैयाँ बजेट विनियोजन

    जेठ ५, काठमाडौं ।गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन भएको छ । परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधीसभा सदस्य प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा अर्थ मन्त्रालयबाट २ करोड रुपैयाँ...

  • दोहोरो अंकले घटेको सेयर बजारमा हालसम्मकै उच्च कारोबार

    जेठ ५, काठमाडौं ।बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो । नेप्से...

  • नेपाल एयरलाइन्सले चीनबाट ल्यायो २ हजार ३३५ अक्सिजन सिलिण्डर

    नेपाल एयरलाइन्सले चीनबाट ल्यायो २ हजार ३३५ अक्सिजन सिलिण्डर

    जेठ ५, काठमाडौं ।नेपाल एयरलाइन्सको जहाज मार्फत हालसम्म चीनबाट २ हजार ३ सय ३५ अक्सिजन सिलिण्डर काठमाडौं ल्याइएको छ । नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले निगमको जहाजले अक्सिजन सिलिण्डरको अलवा चीनबाट अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री पनि काठमाडौं...