April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

बाणिज्य

बजार सुधार र विस्तारका लागि आवश्यक पहल कदमी अघि बढाउन पुँजी बजार फोरमको सुझाव

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको पुँजी बजार फोरमले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ (सीडीएसी) का प्रतिनिधीलाई बजार सुधार र विस्तारका लागि आवश्यक पहल कदमी अघि बढाउन सुझाव दिइएका छन् ।पुँजी बजार फोरमले बजार सुधार र विस्तारका लागि आवश्यक पहल कदमी अघि बढाउन सुझाव दिइएको हो । फोरमले नेप्सेको सम्पूर्ण विनियमावली…

सर्वोच्चको आदेशपछि माउन्टेन गाइड लाइसेन्स  वितरण रोकियो

सर्वोच्चको आदेशपछि माउन्टेन गाइड लाइसेन्स वितरण रोकियो

काठमाडौँ – काठमाडौं । पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको छ । विभागद्वारा सोमबार जारी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचयपत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो । विभागले सोमबार सूचना जारी गरि अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै…

  • साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५ शाखा विस्तार

    साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५ शाखा विस्तार

    चैत १७, काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले काठमाडौंमा एकैदिन ५ शाखा विस्तार गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र महाराजगञ्जमा नयाँ शाखा विस्तार गरिएको हो । २०६५ सालमा रुपन्देहीबाट सुरु भएको यस बैंकको हाल ८० शाखा...

  • सनराइज बैंकको ई–कार्ड संचालनमा

    सनराइज बैंकको ई–कार्ड संचालनमा

    २०७७ चैत्र १६ ।नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । यसै अनुरुप नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार सन्राइज बैंक...

  • सामाजिक सुरक्षा कोषद्धारा ५ करोड दाबी भुक्तानी

    सामाजिक सुरक्षा कोषद्धारा ५ करोड दाबी भुक्तानी

    काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानी बापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि...

  • वायु प्रदूषणका कारण आन्तरिकतर्फ १ सय २४  उडान रद्द

    वायु प्रदूषणका कारण आन्तरिकतर्फ १ सय २४ उडान रद्द

    चैत १६, काठमाडौं ।काठमाडौं उपत्यका लगायत देशभर प्रदूषणको तह बढेसंगै हवाई उडानमा प्रत्यक्ष असर पुगेको छ । शुक्रबारदेखि प्रतिकूल मौसमका कारण १ सय २४ वटा उडान रद्द भएको छ । बाक्लो तुवाँलोका कारण प्रतिकूल मौसम विकास भई आन्तरिक उडान बढी...

  • आठ महिनामा ५३ करोडको ‘फेस मास्क’ आयात

    आठ महिनामा ५३ करोडको ‘फेस मास्क’ आयात

    चैत १६, काठमाडौं ।कोरोना भाइरस महामारीका कारण ठूलो मात्रामा फेस मास्क नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ५३ करोड रुपैयाँ भन्दा बढीको ‘फेस मास्क’ आयात भएको हो । आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा भारत तथा तेस्रो...

  • नेप्सेमा ३ कम्पनीको १९ लाख कित्ता बोनस शेयर सूचिकृत

    चैत १६, काठमाडौं ।नेप्सेमा आज (सोमबार) विभिन्न ३ वटा कम्पनीको १९ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्था, एनएमबि लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । आरएसडिसी लघुवित्त...