प्रभु इन्सुरेन्सको बार्षिक साधारणसभा माघ २४ गते , बोनस सेयर र नगद लाभांस कति ?
माघ ५ , काठमाडौँ । प्रभु इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाका काठमाण्डौँको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा यही माघ २४ गते आयोजना गर्ने निर्णय गरेको छ । सोही सभाले प्रस्तावित लाभांश पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्नेछ । गत आर्थिक वर्षको...