April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बाणिज्य

बीमा कम्पनीले उठाए कोभिड-१९ का बाबजुत २० अर्ब बीमाशुल्क, कुनको कति ?

बीमा कम्पनीले उठाए कोभिड-१९ का बाबजुत २० अर्ब बीमाशुल्क, कुनको कति ?

चैत १३, काठमाडौं ।नेपालमा संचालनमा रहका बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ८ महिनामा २० अर्ब भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ का बावजुत व्यवसायमा असर गरेपनि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले सो बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । बीमा समितिको तथ्यांक अनुसार बीमा कम्पनीहरुबाट २० अर्ब…

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती…

  • एनसीसी बैंकले ऋणपत्र विक्री गर्दै, ब्याजदर कति ?

    एनसीसी बैंकले ऋणपत्र विक्री गर्दै, ब्याजदर कति ?

    १२ चैत, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले शुक्रवार देखि ऋणपत्र विक्री खुला गरेको छ । कम्पनीले १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता ऋणपत्र विक्री खुल्ला गरेको हो । कम्पनीले उक्त...

  • अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि यतीको काठमाडौं–बनारस परीक्षण उडान

    चैत १२, काठमाडौं ।यती एयरलाइन्सले काठमाडौं–बनारस–काठमाडौंको परीक्षण उडान सम्पन्न गरेको छ । २३ वर्षदेखी आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एयरलाइन्सले बुधबार भएको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा चार्टर÷नन् सेड्युल...

  • सिद्धार्थ इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

    सिद्धार्थ इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

    चैत १२, काठमाडौं ।सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५.७९% लाभांश वितरण गर्ने भएको छ । चैत्र ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको घोषणा गरेको हो । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२% बोनस सेयर र बोनसमा लाग्ने...

  • जर्मनीले नेपाललाइ एक अर्ब ४० करोड रुपैयाँ अनुदान दिने

    जर्मनीले नेपाललाइ एक अर्ब ४० करोड रुपैयाँ अनुदान दिने

    चैत १२, काठमाडौं ।जर्मनीले नेपाललाई एक अर्ब ४० करोड रुपैयाँ अनुदान दिने भएको छ । ग्रिन रिकभरी र समावेशी विकासका लागि जर्मन सरकारले एक अर्ब ४० करोड रुपैयाँ (१० मिलियन युरो) अनुदान दिन लागेको हो । ससम्बन्धी सम्झौतामा बुधबार अर्थ...

  • नबिलले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’

    राष्ट्र बैँकको परिपत्रलगत्तै नबिल बैंकले यूएस डलर नबिल आइकार्ड ल्याएको छ । बैंकमा खाता भएका ग्राहकले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकर्मस साइटमार्फत अनलाइन सपिङ गरी भारतबाहेकका देशमा विश्वभर भुक्तानी गर्न सक्ने भएका छन् । कार्ड लिन ग्राहकको खातासँगै प्यान कार्ड अनिवार्य हुनेछ । यस...