मुद्रास्फीति दर ८ प्रतिशत रहने, सेवा तथा सामग्रीको मूल्य ९७.१ प्रतिशतले बढ्ने
आगामी तीन महिनाको लागि औसत मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुनमान गरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षण (आईएस) को नतिजाले यस्तो देखाएको हो । जुन वर्तमान मुद्रास्फीति दर १० प्रतिशत भन्दा कम...