Banijya News

कर्पोरेट

माछापुच्छ्रे बैंकले क्यापिटल सञ्चालनका लागि पायो अनुमति

०९ माघ, २०७६, काठमाण्डौ । माछापुच्छ्रे बैंकले क्यापिटल लिमिटेड सञ्चालन गर्न पाउने भएको छ । बैंकलाई आफ्नो पूर्ण स्वामित्वमा रहेको […]

हिमालयन बैंक र म्याक्स मनि एसडीएनबीएचडी बीच सम्झौता

०९ माघ, २०७६, काठमाडौं । हिमालयन बैंक लिमिटेड र म्याक्स मनि एसडीएनबीएचडी बिच सम्झौता भएको छ । मलेसियन कम्पनी म्याक्स मनि एसडीएनबीएचडी र हिमालयन बैंक बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम मिलान गर्ने र मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एसडीएनबीएचडी कम्पनीले मलेसियन विप्रेषणको…


  • Default Image

    विश्व कीर्तिमानको उपाधि हुन्डाई कोना इलेक्ट्रिकलाई

    ०९ माघ, २०७६, काठमाडौं । इलेक्ट्रिक एसयूभी कोनाले गिनिज विश्व कीर्तिमानको प्रतिष्ठित उपाधि हात पारेको छ । ५ हजार ७ सय ३१ मिटरको उचाइमा टिबेटको साउला पाससम्म चलाइएको उक्त इलेक्ट्रिक एसयूभी कोनाले विश्व किर्तिमान राख्न सफल भएको हो । कोनाले ५ हजार ७ सय १५ दशमलव २८ मिटर उचाइको अन्य…

  • Default Image

    डण्डी र सिमेन्टको मूल्य वृद्धि

    ०९ माघ, २०७६, काठमाडौं । पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ…

  • Default Image

    एनसेलले ल्यायो ‘टुरिष्ट सिम’

    ०८ माघ, २०७६, काठमाण्डौ । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको लागि एनसेलको नयाँ योजना’टुरिष्ट सिम’ल्याएको छ । योे योजना बुधबार ९माघ ८ बाट संचालनमा आएको छ । यस योजना अन्तर्गत टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल…

  • Default Image

    गणपति माइक्रोफाइनान्सको मुनाफा एक करोड छैछठ्ठी लाख भन्दा माथि

    ०७ माघ, २०७६, काठमाण्डौ । गणपति माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ करोड ६६ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको दोस्रो त्रैमास भन्दा ९.४१ प्रतिशत ले बढी हो । गत वर्ष कम्पनीले १ करोड ५१ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो…

  • Default Image

    सिनर्जी पावरले गर्यो छ करोड बढी नाफा

    ०७ माघ, २०७६, काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको भन्दा ७८.७० प्रतिशत बढिले खुद नाफा कमाएको छ । यो गत वर्ष भन्दा ६ करोड ६८ लाख ११ हजार रुपैयाँ धेरै हो । गत वर्ष यस कम्पनीले ३ करोड ७३ लाख ८६ हजार ७५६…

  • Default Image

    एनआइसी एशियाको छलाङ खूद नाफा २.०१ अर्ब

    ०७ माघ, २०७६, काठमाण्डौ । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७७ करोड) ले वृद्धि गरी रु. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ५० करोड) को वृद्धि सहित…

  • Default Image

    उखु किसानले उद्योगीबाट एक अर्बमा १५ करोड मात्र पाए

    माघ ७, काठमाडौं । चिनी उद्योगी र उखु कृषक बिच माघ सात भित्र किसानले पाउनु पर्ने सबै रकम भुक्तानी गरिसक्ने सम्झौता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएपनि समय सकिदा समेत सबै भुक्तानी पाएका छैनन् । सम्झौता अनुसार उद्योगीले किसानलाई १५ करोड १४ लाख रुपैया मात्र भुक्तानी गरेका छन् । यो…

  • Default Image

    २० करोडको ट्रेजरी विल बिक्री खुल्ला

    माघ ५ ,काठमाडौँ । नेपाल राष्ट्र बैंक ऋण व्यवस्थापन विभागले यही माघ ६ गते २० करोड रुपैयाँको ट्रेजरी बिलको विक्री खुल्ला गर्ने भएको छ । विल बोलकबोल भएको भोलि पल्ट जारी हुनेछ् । टे«जरी विलको अवधि ९१ दिनको हुनेछ । जारी हुन लागेको ट्रेजरी विल बैंक तथा वित्तीय संस्थाले खरिद…

  • Default Image

    प्रचण्ड–ओली बिच छलफल सभामुखमा गजुरेलको नाम अगाडि

    माघ ३, काठमाडौँ । नेकपाका दुबै अध्यक्षले आ–आफ्नै अडानका कारण हप्तौदेखी संसद अवरुद्ध हुदा पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा नयांँ पात्रको नाम प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख चयनबारे छलफल भएको थियो । उक्त छलफलमा प्रचण्डले नेता हरिवोल गजुरेललाई सभामुख बनाउने…

Scroll to Top