आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘ए–’ रेटिङ
आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो इस्युअर रेटिङमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कनलाई केयर–एनपी बीबीबी प्लसबाट स्तरोन्नति गर्दै केयर–एनपी ए– रेटिङ दिएको छ । यो स्तरोन्नति कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन, सुशासनप्रतिको प्रतिबद्धता तथा बीमित एवं सरोकारवालाप्रति निरन्तर विश्वास कायम…

