Banijya News

कर्पोरेट

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । एनसेल र अल्टिमा लाइफस्टाइलबीच […]

नबिल बैंकको एनबैंक एपबाटै भारतमा पैसा पठाउन सकिने

नबिल बैंकको एनबैंक एपबाटै भारतमा पैसा पठाउन सकिने

नबिल बैंकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल रकम स्थानान्तरण गर्न सकिने गरी 'नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन-टु-पर्सन रेमिटेन्स' सेवाको सुरुवात गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस  सँगको रणनीतिक सहकार्यमा सञ्चालनमा ल्याइएको यो अत्याधुनिक डिजिटल भुक्तानी सेवाले दुई देशबीचको वित्तीय सामीप्यतालाई थप बलियो बनाउने विश्वास गरिएको…


  • फुटबल प्रेमीलक्षित सीजीको वर्ल्ड कप टु वर्ल्ड कप योजना

    फुटबल प्रेमीलक्षित सीजीको वर्ल्ड कप टु वर्ल्ड कप योजना

    नेपालको स्थापित इलेक्ट्रोनिक्स ब्रान्ड सीजी तथा यसको प्रिमियम सिरिज सीजी मेरिडियाले नेपाली बजारमा आफ्ना टेलिभिजनहरूको खरिदमा अहिलेसम्मकै भिन्न र आकर्षक 'वर्ल्ड कप टु वर्ल्ड कप' योजना सार्वजनिक गरेको छ। हरेक चार वर्षमा आउने फुटबलको महाकुम्भलाई केन्द्रित गर्दै कम्पनीले '४ वर्षको खेल, ४ वर्षकै वारेन्टी' भन्ने मूल नाराका साथ यो विशेष…

  • अब ट्याक्सी किन्नै नपर्ने सिप्रदीले ल्यायो दैनिक भाडामा टाटा एक्सप्रेस टी चलाउने स्किम

    अब ट्याक्सी किन्नै नपर्ने सिप्रदीले ल्यायो दैनिक भाडामा टाटा एक्सप्रेस टी चलाउने स्किम

     नेपाली सडकमा निजी सवारी साधनमा मात्र नभएर सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी साधन (ईभी) को उपस्थिति तीव्र रूपमा बढिरहेको छ। विशेषगरी सहरी क्षेत्रको यातायातको मेरुदण्ड मानिने ट्याक्सी व्यवसायमा अहिले ठूलो रूपान्तरण देखिन थालेको छ। विगत लामो समयदेखि सडकमा एकछत्र राज गरिरहेका परम्परागत पेट्रोलियम (पेट्रोल/डिजेल) ट्याक्सीहरूलाई विस्थापित गर्दै अहिले नयाँ र…

  • पर्यटक तान्न शिवपुरीको क्लासिक भ्यू रिसोर्ट र सोल्टीबीच सहकार्य

    पर्यटक तान्न शिवपुरीको क्लासिक भ्यू रिसोर्ट र सोल्टीबीच सहकार्य

    शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ ।  सोल्टी होटल्स एण्ड रिसोर्टसले आफ्नो आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडका स्वामित्वमा रहेको पाँचतारेस्तरको ‘लक्जरी रिसोर्ट’को व्यवस्थापनको जिम्मेवारी लिएसँगै ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुन…

  • शिवम् सिमेन्टद्वारा हेटौंडा उद्योग परिसरमा वृक्षारोपण कार्यक्रम

    शिवम् सिमेन्टद्वारा हेटौंडा उद्योग परिसरमा वृक्षारोपण कार्यक्रम

    विश्व वातावरण दिवसको अवसरमा शिवम् सिमेन्टले हेटौंडा–१७, हटियास्थित आफ्नो उद्योग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ कम्पनीद्वारा उद्योग परिसरमा विभिन्न प्रजातिका करिब २०० वटा बिरुवा रोपिएका छन् । कम्पनीका अनुसार वातावरण संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने लक्ष्यसहित आगामी असार महिनासम्म…

  • ‘उबर’ नेपालमा भित्रियो, बाइक र कारबाट सेवा प्रदान

    ‘उबर’ नेपालमा भित्रियो, बाइक र कारबाट सेवा प्रदान

    विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबर नेपालमा औपचारिकरुपमा भित्रिएको छ । कम्पनीका अनुसार नेपालमा सुरुआती चरणमा चारपाङ्ग्रे्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा उपलब्ध हुनेछ । यी सेवामार्फत यात्रुले सहज, भरपर्दो र सुविधाजनक यात्राको अनुभव लिन सक्ने कम्पनीको दाबी छ । कम्पनीले नेपालमा स्मार्टफोनको…

  • एभरेष्ट कलरको आईपीओ खुल्यो, कहिलेसम्म आवेदन दिने ?

    एभरेष्ट कलरको आईपीओ खुल्यो, कहिलेसम्म आवेदन दिने ?

    एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार…

  • कर छलीको आरोपमा रसुवा भन्सारका कर्मचारी अनुसन्धानको घेरामा

    कर छलीको आरोपमा रसुवा भन्सारका कर्मचारी अनुसन्धानको घेरामा

    रसुवा भन्सार कार्यालयका ६ जना कर्मचारी भन्सार विभागमा तानिएका छन् । बजेटमा वृद्धि भएको कर छल्न अनधिकृत रूपमा भन्सार छल्न सहयोग गरेको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जनालाई विभागमा तानिएको हो । जिम्मेवारीमुक्त गरिएका ६ कर्मचारीहरूमा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई तथा भन्सार अधिकृत ठाकुर गौतम, भन्सार…

  • टि.पि. लिंक नेटवर्कको इन्टरनेट सेवाको अनुमति पत्र खारेज

    टि.पि. लिंक नेटवर्कको इन्टरनेट सेवाको अनुमति पत्र खारेज

    इन्टरनेट सेवा प्रदायक कम्पनी टि.पि. लिंक नेटवर्क प्रालिको अनुमति पत्र खारेज भएको छ । पोखरामा आधारित रहेर इन्टरनेट सेवा दिँदै आएको उक्त कम्पनीले तोकिएको समयावधिभित्र नवीकरण नगरेकाले अनुमतिपत्र खारेज भएको हो । जेठ ६ गतेसम्म अनुमति पत्र रहेको अवधिभित्र नवीकरण गरिसक्नुपर्नेमा कम्पनीले अनुमति पत्र नवीकरणको लागि आवेदन नै नगरेपछि नियामक…

  • डिशहोमको विश्वकप अफर : सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा

    डिशहोमको विश्वकप अफर : सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा

    डीटीएच टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ। योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन्। डिशहोमले सार्वजनिक गरेको विशेष योजनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवाका ग्राहकहरूले आफ्नो ६ महिना…

Scroll to Top