April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

कर्पोरेट

अर्थ मातहतका सहसचिवहरुको सरुवाः राजस्व विभागको महानिर्देशकमा पौडेल, भन्सारमा सापकोटा

अर्थ मातहतका सहसचिवहरुको सरुवाः राजस्व विभागको महानिर्देशकमा पौडेल, भन्सारमा सापकोटा

अर्थमन्त्री जनार्दन शर्माले सहसचिवहरुको जिम्मेवारी परिवर्तन गरेका छन् । शर्माले आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक लगायतका केही सहसचिवको हेरफेर गरेका हुन् । आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई हटाएर शोभाकान्त पौडेललाई ल्याएका छन् । भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई हटाएर नारायणप्रसाद सापकोटालाई लगिएको छ । विभागका महानिर्देशक रहेका यामलाल भुसाललाई अर्थमन्त्रालयमा तानिएको छ…

अव घरमै बसेर उद्योग दर्ता गर्न सकिने, डेड करोडमा बन्दै सफ्टवेयर

अव घरमै बसेर उद्योग दर्ता गर्न सकिने, डेड करोडमा बन्दै सफ्टवेयर

सरकारले नयाँ आगामी आर्थिक वर्षदेखि घरमै बसेर उद्योग दर्ता गर्न सक्ने भएकाा छन् । उद्योग विभागले घरमै बसेर अनलाइनमार्फत उद्योग दर्ता गर्न मिल्ने सफ्टवेयर निर्माणको काम अगाडि बढाएपछि नयाँ आर्थिक बर्ष देखि घरमै बसेर उद्योग दर्ता गर्न मिल्ने भएको हो । विभागको सम्पूर्ण सेवालाई डिजिटल बनाउने क्रममा सफ्टवेयर निर्माणको काम अघि बढाइएपछि जो कोहीले घरमै…

  • माछा पालनका लागि ७५ बिघामा पोखरी बनाइँदै

    माछा पालनका लागि ७५ बिघामा पोखरी बनाइँदै

    जिल्लामा माछा विकासका लागि रु दुई करोड ८० लाख विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि रु दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा सम्भारका लागि रु...

  • रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा

    रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा

    चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित...

  • ‘उच्च शिक्षाका लागि विश्व बैंकले करिब ७ अर्ब ऋण दिने

    ‘उच्च शिक्षाका लागि विश्व बैंकले करिब ७ अर्ब ऋण दिने

    भदौ ३,काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रमका लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।  विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी...

  • महेन्द्रनगरमा सिभिल बैंककले नयाँ शाखा सञ्चालन

    भदौ ३, काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न सिभिल बैंककले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यस बैकले कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै नयाँ शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर...

  • ओली र देउवाले ल्याएको अध्यादेशबीच आकाश-जमिनको फरक छ : दाहाल

    ओली र देउवाले ल्याएको अध्यादेशबीच आकाश-जमिनको फरक छ : दाहाल

    भदौ ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले र शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश उस्तै नभएको बताएका छन्। आज  काठमाडौँमा समाजवादी केन्द्रले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले अहिलेको...

  • एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै

    भदौ ३, काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला...