April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रम : न्यूनतम् रोजगारीका लागि फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

प्रधानमन्त्री रोजगार कार्यक्रम : न्यूनतम् रोजगारीका लागि फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

काठमाण्डाै – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि आजदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् । सूचीकृत बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम १०० दिनको रोजगारी प्राप्त गर्नेछन्…

महिलालाई विदेश जान सिफारिस चाहिने निर्णय भएको छैनः अध्यागमन विभाग

महिलालाई विदेश जान सिफारिस चाहिने निर्णय भएको छैनः अध्यागमन विभाग

माघ २९, काठमाडौं । अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने विषयमा कुनै निर्णय नभएको बताएको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै विभागले विभिन्न सञ्चारमाध्याममा आएको समाचारहरुका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विभागले महिलामाथि विभेदकारी कुनैपनि निर्णय नभएको र छलफलमै रहेको बिषयबारे आम जनमानसमा भ्रम नछर्न…

  • गैरआवासीय नेपाली संघ स्पेनको क्षेत्रीय समिति गठन

    काठमाडौं। स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ। एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा...

  • भिजिट भिसामा यूएई आएर काम नगर्न दूतावासको आग्रह

    भिजिट भिसामा यूएई आएर काम नगर्न दूतावासको आग्रह

    माघ २८, काठमाडौं । नेपालबाट पछिल्लो समय भिजिट भिसामा यूएई गई काम गर्ने क्रम बढेपछि यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले त्यसो नगर्न आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गरेर भिजिट भिसामा आएर रोजगारी गर्नु कानुन विपरीत भएको भन्दै...

  • माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    २७ माघ, काठमाडौँ । सरकारले सोनाम ल्होछारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली...

  • रेमिट्यान्स ११ प्रतिशतले बढ्दा ६ महिनामा करिब ५ खर्ब भित्रियो

    रेमिट्यान्स ११ प्रतिशतले बढ्दा ६ महिनामा करिब ५ खर्ब भित्रियो

    माघ २७, काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन रिपोर्ट अनुसार साउन देखि पुस सम्म...

  • ६१ उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

    ६१ उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

    सरकारले ६१ उपसचिवको सरुवा र पदस्थापन गरी कामकाजमा खटाएको छ। बिहिबार बसेको स‌ंघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो। सरुवा र पदस्थापन भएका मध्ये केही केही समयअघि...

  • युएईले नेपालसहित विदेशी कामदारलाई नागरिकता दिने

    युएईले नेपालसहित विदेशी कामदारलाई नागरिकता दिने

    माघ १८, कामठाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)ले विदेशी नागरिकका लागि आफ्नो देशको नागरिकता दिने भएको छ । ठूलो संख्यामा नेपाली युवाहरुको बसोबास रहेको युएईमा सरकारले बौद्धिक वर्ग लाई नागरिकता दिने नीति अवलम्बन गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।...

  • बिदेशी एजेण्ट र मेनपावरको सेटिङमा कामदार ठगिदै

    बिदेशी एजेण्ट र मेनपावरको सेटिङमा कामदार ठगिदै

    माघ १४, काठमाडौं । बैदेशिक रोजगारमा सरोकार वाला निकायले अल आक्समाक्स मा ५ र ६ तारिख र ग्रिनतारामा ३,४ र ५ तारिख कामदार छनौट प्रकृयाको सुरुवात चरण देखि अन्तिम कामदार बिदेश जाने प्रकृया सम्म बैरो बिभाग चनाखो हुन जरुरी छ...