March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

English

अलैँची बगान सुक्न थालेपछि किसान चिन्तित

अलैँची बगान सुक्न थालेपछि किसान चिन्तित

ताप्लेजुङमा लामो समयसम्म वर्षा नभएपछि अलैँची बगान सुक्न थालेका छन् । अलैँची सुक्न थालेसँगै किसानमा चिन्ता बढेको छ । यसवर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिउँ न्यून मात्रामा परेको छ । वर्षा र हिमपात न्यून भएसँगै अलैँची बगानका लागि चिस्यानको समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेका फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका स्थानीयको भनाइ…

पोखरा फाइनान्सको २७औं वार्षिकोत्सव सम्पन्न

पोखरा फाइनान्सको २७औं वार्षिकोत्सव सम्पन्न

पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले २७औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा फाइनान्सले शुक्रबार प्रधान कार्यालय न्युरोड पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । संस्थाको हाल अधिकृत पूँजी १ अर्व ५० करोड छ । जारी तथा चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ छ ।…

  • अरुण भ्यालीको नाफामा भारी गिरावट, कस्तो छ वित्तीय अवस्था ?

    अरुण भ्यालीको नाफामा भारी गिरावट, कस्तो छ वित्तीय अवस्था ?

    अरुण भ्याली हाइड्रोपावरको नाफामा भारी गिरावट आएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ करोड ३२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधि तुलनमा ५०.८८ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले...

  • सरकारले घटायो २ खर्ब २१ अर्ब बजेट (पूर्णपाठ)

    सरकारले घटायो २ खर्ब २१ अर्ब बजेट (पूर्णपाठ)

    सरकारले चालू आर्थिक वर्षको बजेट घटाएको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१...

  • वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

    वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

    बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक हुँदा वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर घटाएका छन्। माघको तुलनामा फागुनमा अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका हुन्। केही बैंकले भने स्थिर नै राखेका छन्। २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार फागुन महिनाका...

  • ६ सय मिलियन डलरमा बिक्री भयो माइकल ज्याक्सनको गीत

    ६ सय मिलियन डलरमा बिक्री भयो माइकल ज्याक्सनको गीत

    विश्वचर्चित दिवंगत गायक माइकल ज्याक्सनको संगीतको आधा क्याटलग  बिक्री भएको छ । उक्त क्याटलगलाई सोनी म्युजिक ग्रुपले ६०० मिलियन अमेरिकी डलरमा खरिद गरेको हो । उक्त सम्झौताअनुसार गायकको संगीत सम्पत्ति १.२ बिलियन डलरले बढ्ने छ । एकल संगीतकर्मीका लागि यो...

  • बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । पछिल्लो...

  • एशियन हाईड्रोपावर दुई करोड २९ लाख घाटामा

    एशियन हाईड्रोपावर दुई करोड २९ लाख घाटामा

    एशियन हाईड्रोपावर लिमिटेड २ करोड रुपैयाँ बढी घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी २ करोड २९ लाख ४९ हजार रुपैयाँ घाटामा रहेको हो । गत आवको पुस मसान्तसम्म भने कम्पनीले २९...

Page 1 of 1361234Next ›Last »