April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य

क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु

क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ। बर्दघाट नगरपालिका–२  दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए।  उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।…

भारतमा एकैदिन २० हजार बढी संक्रमित फेला

१४ असार, काठमाडौं ।  एसियाकै महामारी केन्द्र बनिरहेकाे भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का २० हजार १३१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । यो सँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ५ लाख २९ हजार ५५७  पुगेकाे छ । कोरोनाका कारण हालसम्म भारतमा १६ हजार १०३ जनाभन्दा बढीको ज्यान गएको छ । एक अध्ययनले दिल्लीमा कोरोना समुदायमा फैलिसकेको…

  • भक्तपुरकी कोरोना सङ्क्रमित चार वर्षीया बालिकालाई अस्पताल लगियाे

    १४ असार, काठमाडौं ।  मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीकी चार वर्षीया बालिकालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि शिक्षण अस्पताल लगिएकाे छ । बालिकाको पीसीआर रिपोर्ट शनिबार पोजिटिभ आएपछि उपचारका लागि पाटन अस्पताल  पठाइएको तर त्यहाँ ठाउँ अभावका कारण त्रिवि...

  • भाइरस भगाउँने जन्तरः प्रतिष्ठित व्यक्तिले नै झुण्डियाएपछि चिन्ता थपियो

    नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरू नीलो डोरीसहितको एउटा कार्ड लगाएको देखिएपछि खासगरी सामाजिक सञ्जालमा अहिले व्यापक चर्चा भइरहेको छ । नेकपाको स्थायी कमिटीको बैठकमा शुक्रवार सहभागी कतिपय नेताले ’कोरोनाभाइरसबाट सुरक्षित राख्ने’ भनिएको कार्ड गलामा भिरेका तस्वीर विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका...

  • गण्डकी प्रदेशमा शनिबार राति पुनः ३४ जनामा कोरोना पुष्टि

    गण्डकी प्रदेशमा शनिबार राति पुनः ३४ जनामा कोरोना पुष्टि भएको छ । नयाँ थपिएकासँगै कोरोना संक्रमितको संख्या ८ सय ८८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । शनिबार बिहान नै गण्डकी प्रदेशमा ३२ र साँझ १६ जनामा कोरोना...

  • कोरोनाका पाँच सय ५४ जना नयाँ संक्रमित थपिए

    शनिबार कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ५५४ जनामा कोरोना पुष्टि भएको बताए। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्...

  • सुदूरपश्चिममा थप २२१ कोरोना सङ्क्रमित, ५२८ जना घर फर्के

    धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक...

  • कोरोना संक्रमित पुरुषको मृत्यु

    कोरोना संक्रमित पुरुषको मृत्यु

    कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय पुरुषको मृत्यु शनिवार विहान मृन्यु भएको हो । भरतपुर अस्पतालको कोभिड–१९ आइसीयूमा शनिबार बिहान सात बजे कोरोनाका बिरामीको मृत्यु भएको भरतपुर अस्पताल...