November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

स्वास्थ्य

मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

१५ मंसिर, २०७६, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । उनले प्रम ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप…

दम एक विकराल समस्या बन्दैः यस्ता छन् यसबाट बच्ने घरेलु उपाय

दम एक विकराल समस्या बन्दैः यस्ता छन् यसबाट बच्ने घरेलु उपाय

१२, मंसिर, २०७६, काठमाण्डौ । दम ( Ashthma ) फोक्सोको एकखाले जीर्ण रोग हो । यसमा श्वासनलीको मांसपेशीमा संकुचन (खुम्च्याई) आई सास फेर्न गाह्रो हुने गर्छ । दम रोगमा सास फेर्न गाह्रो हुने प्रमुख लक्षण भए पनि धेरैजसोमा खोकी लाग्ने, घ्यारघ्यार हुने, छाती दुख्ने, छाती कस्सिएको अनुभव हुन्छ । हप्तामै, दिनमै कहिलेकाहीँ एकैदिन पनि धेरै…

  • प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा अस्पतालबाट आयो यस्तो खबर

    प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा अस्पतालबाट आयो यस्तो खबर

    १२ मंसिर, २०७६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भईरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको मनमोहन कार्डियोथेरासिस भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले एक विज्ञप्ति जारी गरि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भइरहेको...

  • स्वास्थ्य बीमा उत्साहः बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

    स्वास्थ्य बीमा उत्साहः बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

    ११ मंसिर, २०७६, काठमाण्डौ । नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रु २ अर्ब ७६ करोड ४६...

  • प्रधानमन्त्रीलाई भेन्टिलेटरबाट हटाइयोः संक्रमणको जोखिम भने कायमै

    ११ मंसिर, २०७६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएपछि बिहान करिब ८ बजे भेन्टिलेटरबाट निकालिएको चिकित्सकहरूले बताएका छन् । मंगलबारको भन्दा बुधबार बिहान धेरै राम्रो सुधार भएको अस्पताल स्रोतले बताएको छ । उनको स्वास्थ्य सुधारोन्मुख रहेको...

  • प्रधानमन्त्रीलाई आईसीयुमा सारियो

    १० मंसिर, २०७६, काठमाडौं । एपेन्डिसाइटिसको सफ्mल अपरेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको...

  • शुल्क समायोजन गर्न मेडिकल कलेज सहमत

    शुल्क समायोजन गर्न मेडिकल कलेज सहमत

    १० मंसिर, २०७६, काठमाडौं । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएकामा सरकारले कारबाही गर्न लागेपछि मेडिकल कलेजका सञ्चालकहरू उक्त शुल्क समायोजन गर्न तयार भएका छन् । उनीहरूले मंगलबारसम्म शुल्क समायोजनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्न आन्तरिक गृहकार्य थालेका छन् । गृहमन्त्री रामबहादुर थापाले...

  • प्रधानमन्त्री ओलीको अप्रेशनको तयारी हुँदै

    प्रधानमन्त्री ओलीको अप्रेशनको तयारी हुँदै

    १० मंसिर, २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका थिए । परीक्षणका क्रममा क्रममा उनलार्ई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ । उनको अप्रेशनको...