June 16, 2024, Sunday
२ असार २०८१, आईतवार

स्वास्थ्य

मास्क कालोवजारी गर्ने फार्मेसीलाई कारवाही सहित साढे २५ लाख जरिवाना

मास्क कालोवजारी गर्ने फार्मेसीलाई कारवाही सहित साढे २५ लाख जरिवाना

२ चैत्र, काठमाडौँ । चीनलगायत ५० देशमा फैलिएको कोरोना भाइरसको जोखिमले नेपालमा मास्कको अभाव भएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण हुने डरले मास्क् लगाउनेहरुको संख्या ह्वात्तै बढेको छ । जसले गर्दाे मास्क यतिबेला पाउनै मुस्किल छ ।त्यहीँ अभाबको मौका छोपेर कालोबजारी गर्ने ११ फार्मेसी कारबाहीमा परेका छन् । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा…

कोरोना कहरः सार्क राष्ट्रहरु आज भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै

कोरोना कहरः सार्क राष्ट्रहरु आज भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै

०२ चैत, काठमाडौं । विश्वमै जरा गाडेर बसेको कोरोना भाइरसका विरुद्द एकसाथ लड्न दक्षिण एसियाली मुलुक ९सार्क० ले साझा प्रतिबद्धता जनाउने भएका छन् त्यो पनि भिडियो कन्फरेन्समार्फत । यसअघि कोरोनाविरुद्ध संगठित बनेर उत्रनु पर्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सन्जाल ट्विटर मार्फत् प्रस्ताव गरेका थिए । सोही प्रस्तावप्रति नेपाल, भूटान, पाकिस्तान लगायतका देशले सकारात्मक…

  • अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोनाको रिपोर्ट आयो यस्तो

    अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोनाको रिपोर्ट आयो यस्तो

    ०२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । ह्वाइट हाउसका चिकित्सकले शनिबार ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । राष्ट्रपति ट्रम्पले गत साता कोरोना संक्रमित तीन...

  • रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि

    रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि

    ०१ चैत, काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले स्वास्थ्य परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नभेटिएका पुष्टि गरेका हुन् । अल्बुकर्कले भने, ’अहिले संक्रमणको कुनै सम्भावना...

  • सरकारले पठायो भक्तपुरवासीलाई निमन्त्रणा पत्र

    ०१ चैत, काठमाडौं । हामी सबैलाई थाहा भएकै विषय हो यदि कहिँ, कतै कसैको विवाह, पास्नी, व्रतबन्ध जस्ता शुभ कार्य हुदाँ निमन्त्रणा पत्र पठाउने गरिन्छ ।तर, भक्तपुरमा भने स्वास्थ्य सेविका नै घरघरमा निमन्त्रणा पत्र बोकेर पुगेका छन् । देशैभर हाल...

  • डब्लूएचओको चेतावनीः कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप

    डब्लूएचओको चेतावनीः कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप

    ०१ चैत, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसको चपेटामा अब यूरोप भएको चेतावनी दिएको छ । गत डिसेम्बर अन्त्यतिर चीनको वुहान प्रान्तबाट शुरु भइ विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस यूरोपमा आक्रामक रुपमा फैलन थालेपछि युरोपलाई डब्लूएचओले कोरोना महामारीको अबको केन्द्रविन्दु...

  • साम्पडोरियाका ४ खेलाडीसहित डाक्टरलाई नै कोरोनाको संक्रमण

    साम्पडोरियाका ४ खेलाडीसहित डाक्टरलाई नै कोरोनाको संक्रमण

    ०१ चैत, काठमाण्डौ । इटालियन क्लब साम्पडोरियाले सिनियर टोलीका ४ खेलाडीसहित क्लबका डाक्टरलाई (कोविड(१९) कोरोना भाइरस पोजिटिभ देखिएको बताएको छ । सरी ‘ए’को टोली साम्पडोरियाले शुक्रबार राति एक विज्ञप्ती जारी गर्दै खेलाडीद्वय ओमार कोले, अल्बिन एक्डाल, एन्टोनियो ला गुमिना, मोर्टेन...

  • अमेरिकाद्वारा अनिश्चितकालिन संकटकाल घोषणा

    अमेरिकाद्वारा अनिश्चितकालिन संकटकाल घोषणा

    ०१ चैत, काठमाण्डौ । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। शुक्रवार ह्वाइटहाउसबाट राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ’म आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछु’, ह्वाइट हाउसको रोज गार्डेनबाट...

  • भारतमा कोरोना भाइरसबाट थप एकको मृत्यु, ८२ जना संक्रमित

    ०१ चैत, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ । शुक्रबार भारतको राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६८ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ । यससँगै...