February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

विधुत

मेरो नियुक्ति अन्त्य गर्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान

मेरो नियुक्ति अन्त्य गर्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई आइतबार स्पष्टीकरण बुझाएका छन्। मन्त्रालयले पुस २२ गते स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ दिँदै उनले आफ्नो नियुक्ति रद्द गर्ने विषय विधिसम्म नभएको र अधिकार पनि मन्त्रालयसँग नरहेको दाबी गरेका छन्। ‘कार्यसम्पादन विवरणमा तोकिएको लक्ष्य अनुरुप ९८.९९ प्रतिशत अंक प्राप्त हुने गरी नतिजा तथा कार्यप्रगति…

बागलुङमा मध्य दरमखोला ए हाइड्रोपावर निर्माण हुँदै

बागलुङमा मध्य दरमखोला ए हाइड्रोपावर निर्माण हुँदै

दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याइ गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिने भएको छ । विसं २०७९ देखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २०…

  • कुलमान घिसिङले बुझाए कार्य सम्पादन विवरण, ९८.९९ प्रतिशत अंक दाबी

    कुलमान घिसिङले बुझाए कार्य सम्पादन विवरण, ९८.९९ प्रतिशत अंक दाबी

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष (आव) २०८०÷८१ मा गरेका कार्यसम्पादन विवरण मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका छन् । कार्यकारी निर्देशक घिसिङले बिहीबार गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दावी...

  • सरकारले दश वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने

    सरकारले दश वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने

    सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ऊर्जा विकास मार्गचित्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त मार्गचित्र स्वीकृत गरेको हो । मार्गचित्रबारे जानकारी दिन बिहीबार यहाँ आयोजित...

  • विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह

    विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । विद्युत् नियमन आयोगबाट हुने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोगद्वारा निर्माण गरिएको ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ को शुभारम्भ गर्दै मन्त्री खड्काले...

  • चिलिमे जलविद्युत कम्पनी बोलायो साधारण सभा

    चिलिमे जलविद्युत कम्पनी बोलायो साधारण सभा

    चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका...

  • राधी विद्युतको साधारणसभा पुनः पुस २८ गते

    राधी विद्युतको साधारणसभा पुनः पुस २८ गते

    राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते बोलाएको साधारणसभा स्थगित भएपछि पुनः पुस २८ गते साधारणसभा बोलाएको छ। कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको थियो। सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुरमा बिहान ८...