April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

रोचक प्रसँग

मलद्वारमा लुकाएर सुन तस्करी गर्दै गर्दा पक्राउ

पुस १६, २०७६, काठमाडौं । प्रहरीले आधा किलो अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिराम नेपाली छन् । भारतको महाराष्ट्र घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक विमानस्थलमा हाल उनी बस्दै आएको खुलेको छ । सुरक्षा प्रहरी कार्यालयको टोलीले उनलाई फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल छिर्ने क्रममा पक्राउ गरेको हो…

बाख्राको दुधको प्रति लिटर हजार रुपैयाँ !

बाख्राको दुधको प्रति लिटर हजार रुपैयाँ !

पुस १४ , काठमाडौँ । झापाका एकजना बाख्रापालक किसानले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका छन् । बिर्तामोड नगरपालिका–३ स्थित शिव कृषि फार्मका सञ्चालक दिनेश ओझाले बाख्राको दूधलाई गतिलो आम्दानीको स्रोत बनाएका हुन् । ओझाले एक महिनामा १० हजार रुपैयाँ बराबरको बाख्राको दूध बेचेका समाचार आजको कारोबार दैनिकमा छ । डेंगु रोग लागेका बिरामीका लागि भन्दै…

  • सुन्तला बेचेरै छोरो डाक्टर, प्रशस्तै घरघडेरी

    सुन्तला बेचेरै छोरो डाक्टर, प्रशस्तै घरघडेरी

    पौष ६, २०७६, काठमाडौ । कृषि विकास बैंकबाट ०३३ सालमा ७ हजार रुपैयाँ ऋण लिएर सुन्तला खेती सुरु गरेकी कास्की निर्मलपोखरीकी टेकमाया पौडेल अहिले वार्षिक ५र ६ लाख रुपैयाँ कमाउँछिन् । सुन्तला बेचेरै उनले एक छोरालाई डाक्टर पढाइन् । दुई...

  • अब चिया, कफी सँगै कप समेत खान मिल्ने !

    अब चिया, कफी सँगै कप समेत खान मिल्ने !

    ०२ पौष, २०७६, काठमाण्डौ । यदि हामीलाई चिया वा कफी पिउन मन लाग्यो भने काँच, प्लास्टिक वा कागजको कपमा चिया पिउने गर्छौ । यो कुरा सबैलाई थाहा भएकै हो काँचको कप त धोएर पटक – पटक पुनः प्रयोगमा ल्याउन सकिन्छ...

  • ४ करोडको साइकल

    ४ करोडको साइकल

    एजेन्सी, २६ मङ्सिर । एउटै साइकलको मुल्य ४ करोड पर्छ भन्ने सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर यो वास्तविक हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको साइकल लिलामीमा राखिएको छ, जसको लिलामी मूल्य ४...

  • कस्ता बाबु !  फसाए छोरालाई नै …

    कस्ता बाबु ! फसाए छोरालाई नै …

    १८, मंसिर, २०७६, काठमाण्डौँ । गएको कत्तिक ९ देखि १२ गतेसम्म नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको रौनक र रमझम चलिरहेको थियो । गरिब र निमुखा जनता पैसाको अभावमा तिहार कसरी मनाउने भनेर सोच मग्न थिए । ठीक यही बेला राजधानीमा सनसनीपूर्ण समाचार...

  • गढीमाई मेलामा भक्तजनहरुको भिड बढ्दै, यो पटक करोड पुग्ने अनुमान

    गढीमाई मेलामा भक्तजनहरुको भिड बढ्दै, यो पटक करोड पुग्ने अनुमान

    १७ मंसिर, २०७६, काठमाण्डौ । करिब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई देवीको स्थापना बारा सिम्रौनगढका तिरहुतेहरूको शासनकालमा भएको मानिन्छ । सर्वाधिक पशु बलि दिइने मेलाका रुपमा परिचित बाराको गढीमाई मेलामा झूण्डका झुण्ड भक्तजनहरु मेला भर्न त्यहाँ पुग्न थालेका छन्...