April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रोचक प्रसँग

इन्गेजमेन्ट तोडिएकी पुष्पा कसरी प्रेमीको घरमा जलिरहन सकिन ?

इन्गेजमेन्ट तोडिएकी पुष्पा कसरी प्रेमीको घरमा जलिरहन सकिन ?

काठमाडौंको दरबारमार्गस्थित ‘केल्मी नेपाल’की अपरेशन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन् । काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह नहुँदा युवतीले गत आइतबार साँझ ७ बजे केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् । नुवाकोट जिल्ला स्थायी घर भई काठमाडौंको बुद्धनगरमा बस्दै आएकी न्यौपानेले प्रेमसम्बन्धलाई वैवाहिक रुप दिन नसकेपछि…

रोबोटले माग्यो प्रदीप पौडेललाई भोट

रोबोटले माग्यो प्रदीप पौडेललाई भोट

काठमाडौं ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोटले घरदैलो गरेको छ । स्वतःस्फूर्त रूपमा युवा इन्जिनियरहरूले बनाएको रोबोटले काठमाण्डौं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधवार घरदैलो गर्दै कांगेसका प्रविधिमैत्री युवा नेता प्रदीप पौडेलसहित प्रदेश सांसदका उम्मेदवारहरूका लागि भोट मागेको हो । घरदैलोका क्रममा रोबोटले ” नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट,…

  • २०२३ अनलाइन ट्यालेन्ट शो घोषणा

    २०२३ अनलाइन ट्यालेन्ट शो घोषणा

    विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएका दोस्रो अनलाइन ट्यालेन्ट शो २०२३’ घोषणा भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच शो घोषणा भएको हो । आयोजक हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले...

  • १५ करोड वर्ष पुरानो डाइनोसोरको आंशिक जीवाश्म फेला

    १५ करोड वर्ष पुरानो डाइनोसोरको आंशिक जीवाश्म फेला

    पोर्चुगलमा करिब १५ करोड वर्ष पुरानो डाइनोसोरको अहिले सम्मकै सबै भन्दा ठूलो आंशिक जीवाश्म फेला परेको छ । लिस्बन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एउटा घरको आँगनमा डायनासोरको अवशेष फेला पारेका छन् । वैज्ञानिकहरुका अनुसार यो युरोपमा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो डाइनोसर हुनसक्छ...

  • मरेकाे बच्चालाई कुकुरले च्यापेर जब अस्पतालभरि डुलायाे…

    मरेकाे बच्चालाई कुकुरले च्यापेर जब अस्पतालभरि डुलायाे…

    वीरेन्द्रनगरका हरि कँडेल आफन्त बिरामी भएर शुक्रबारदेखि अस्पतालमा कुरुवा बसेका थिए। शनिबार विहानै उनी औषधि लिन नजिकैको फार्मेसीमा जाँदै गर्दा कुकुरले भर्खरै जन्मेको जस्तो देखिने बच्चालाई मुखमा च्यापेर अस्पतालको इमरजेन्सी कक्ष बाहिरबाट हिँडिरहेको थियो। उनले फोटो खिचेर तत्कालै सामाजिक सञ्जालमा...

  • विश्वमा पहिलो पटक मानिसको रगतमा प्लास्टिक भेटियो

    विश्वमा पहिलो पटक मानिसको रगतमा प्लास्टिक भेटियो

    एजेन्सी विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो । रगतमा फेला पारिएको चाहिँ यो पहिलो पटक हो ।...

  • विगत १० वर्षदेखि छोरीमात्र जन्मिरहेको अनौठो गाउँ

    विगत १० वर्षदेखि छोरीमात्र जन्मिरहेको अनौठो गाउँ

    ठाउँको चर्चा धेरै किसिमले हुने गरेको छ । तर विश्वमा यस्तो गाउँ पनि छ जहाँ केबल छोरीको मात्र जम्म हुन्छ । पोल्याण्डको मिजेस्के ओद्रजेनस्की गाँउ यस्तैमा पर्दछ । पछिल्लो एक दशकयता उत्त गाउँमा छोराको जन्म भएको छैन । अर्थात विगत...

  • ५ लाख सेवाग्राही रसिदको भरमा सवारी साधन चलाउँदै

    ५ लाख सेवाग्राही रसिदको भरमा सवारी साधन चलाउँदै

    फ्रान्सेली कम्पनी सेल्प एसएसएलले १४ लाख स्मार्टकार्ड उपलब्ध गराएको झण्डै एक महिना वितिसक्दा पनि यातायात व्यवस्था विभागले स्मार्टलाइसेन्स छपाईमा आनाकानी गरेको छ । लाखौं सेवाग्राही स्मार्ट लाइसेन्सका लागि ट्रायल पास पर्खिरहेका छन् । तर, विभागले भने स्मार्टकार्ड आएको लामो समयसम्म...