April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

अन्तराष्ट्रिय

मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाटै भारतीयले फिर्ता पठाए

मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाटै भारतीयले फिर्ता पठाए

कञ्चनपुर- पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ। भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो। यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै भारततर्फ जाँदै आएका थिए । जानकारी नै नदिई सीमा नाका बन्द गरिएपछि सीमा क्षेत्रमा पुगेका नेपालीहरु फर्कन बाध्य…

जर्जियामा पनि बाइडेन विजयी, ट्रम्पमाथि फराकिलो अग्रता

जर्जियामा पनि बाइडेन विजयी, ट्रम्पमाथि फराकिलो अग्रता

काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा पनि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन् । १६ इलेक्टोरल मत रहेकमो जर्जियामा विजयी भएसँगै बाइडेनले राष्ट्रपति निर्वाचनका रिपब्लिकन प्रत्यासी डोनाल्ड ट्रम्पमाथि फराकिलो अग्रता बनाएका छन् । अमेरिकाका सबै ५० राज्यको मतगणना सकिंदा बाइडेनले ३ सय ६ इलेक्टोरल मत सुरक्षित गर्नुभएको छ भने ट्रम्पले २ सय ३२ मत प्राप्त…

  • अमेरिकी सरकारद्वारा नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग

    अमेरिकी सरकारद्वारा नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग

    २८ कार्तिक, काठमाण्डौ । अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत कोरोना भाइरसविरुद्द लड्न नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या...

  • भारतमा सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो तीन महिनाकै न्यून

    भारतमा सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका संक्रिय बिरामी गत १०६ दिन यताकै सबैभन्दा कम भएको हो। पाँच लाखभन्दा धैरै मानिस सक्रिय सङ्क्रमित...

  • इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कले दिए पदबाट राजीनामा

    इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कले दिए पदबाट राजीनामा

    २६ कार्तिक, काठमाण्डौ । इंग्ल्याण्ड फुटबल एसोसियसन (एफए)का अध्यक्ष ग्रेग क्लार्कले पदबाट राजीनामा दिएका छन् । ६३ वर्षीय क्लार्क रंगभेदीय भाषाको प्रयोगपछि विवादमा तानिएका थिए । उनले एक बैठकमा ‘हाई प्रोफाइल कलर्ड फुटबलर्स’ शब्द प्रयोग गरेका थिए । उनको रंगभेदीय...

  • कतारका राजकुमारले गरे आमादब्लम हिमाल आरोहण

    कतारका राजकुमारले गरे आमादब्लम हिमाल आरोहण

    २६ कार्तिक, काठमाण्डौ । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् । राजकुमार शेख मोहमदसहितको टोलीले बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरोमा पाइला टेकेका हुन् । आमादब्लम हिमाललाई विश्वको सुन्दर तर आरोहणका लागि कठिन हिमालको...

  • प्रधानमन्त्री ओलीसहितको टोली संखुवासभाको किमाथांका नाका निरीक्षणमा

    काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओली सिहतको टोली संखुवासभाको किमाथाका नाका निरिक्षणमा पुगेका छन् । ओलीे बिहान हेलिकप्टरमार्फत उत्तरी सीमा नाका निरक्षणका लागि गएका हुन् । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति...

  • कामना सेवा विकास बैंकको खुद नाफा २० करोड भन्दा बढी

    कामना सेवा विकास बैंकको खुद नाफा २० करोड भन्दा बढी

    कात्तिक २५, काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९७२ दशमलव ९५ प्रतिशतले ले बढी हो । गत वर्ष बैंकले...

  • राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तकको बिमोचन

    राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तकको बिमोचन

    कात्तिक २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ‘मैले बुझेको गान्धी’ शीर्षकको विशेष संग्रह विमोचन गरेकी छिन् । राष्ट्रपति भण्डारीले महात्मा गान्धीको १५१ औं जन्मजयन्तीको अवसरमा राष्ट्रपतिको कार्यालय, शितलनिवासमा एक कार्यक्रमका बीच उक्त संग्रह विमोचन गरेको भारतीय दूतावासले जनाएको छ...